जेठ ६ गते। प्रहरीले जब रजस्ती कर णी मुद्धाका फ रार प्रतिवादीलाई करिब एक वर्षपछि प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ३१ वर्षीय शुनिल वली रहेका छन् ।
जब रजस्ती कर णी मुद्धामा वलीलाई सर्वोच्च अदालत काठमाडौंको २०७९ जेठ १९ गतेको फैसलाले १६ वर्ष कैद सजाए र ५० हजार जरिमाना तोकेको थियो ।
अदालतको फैसलापछि उनी फ रार रहेका थिए । वलीलाई बुधबार उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वलीलाई बाँकी कैद भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराएर कारागार कार्यालय तुलसीपुरमा पठाईएको छ ।














Discussion about this post