Tag: मधेस प्रदेश खबर

आजबाट हरवाचरवाको अधिकार यात्रा

आजबाट हरवाचरवाको अधिकार यात्रा

चैत २५ गते । ‘मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन् । ...

महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा कैदीको मृ त्यु

जलेश्वर कारागारबाट एक कैदी क्लिनिकमा उपचार गराउन ल्याउँदा कैदि फ रार

महोत्तरी/चैत २४ गते । जलेश्वर कारागारका एक जना कैदी बन्दी फ रार भएका छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा ...

मधेस प्रदेश : नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध प क्राउ पुर्जी

मधेस प्रदेश : नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध प क्राउ पुर्जी

चैत २४ गते। रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध  प क्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी ...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

मधेस प्रदेश : पोखरीमा डुबेर एकको ज्या न गयो

चैत २४ गते । सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको ज्या न गएको छ।  ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका ...

सिरहाको लहानको विद्यापति भानुभक्त वाचनालय दोस्रो पटक समुदघाटन सम्पन्न व्यापक विरोध प्रदर्शन

सिरहाको लहानको विद्यापति भानुभक्त वाचनालय दोस्रो पटक समुदघाटन सम्पन्न व्यापक विरोध प्रदर्शन

विसुनदेव सरदार/सिरहा/चैत २४ गते । सिराहाको लहान -७ मा अवस्थित महाकवि विद्यापति भानुभक्त वाचनालयको शुक्रबार दोस्रोपटक समुदघाटन सम्पन्न गरिएको छ ...

मधेस प्रदेश : मोटरसाइकल दुर्घटनामा एक युवकको मृ त्यु

सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा महिला घाइते

चैत २४ गते । सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा महिला घाइते भएकी छिन् । बुधबार राजविराज वडा नं. ६ ...

घरायसी विवादका कारण सप्तरीमा एक युवकले गरे बिष सेवन 

सप्तरीमा विषादी सेवन गरेका एक युवकको उपचारको क्रममा मृ त्यु,अर्का एक बिरामी

चैत २४ गते । सप्तरीमा विषादी सेवनका घटना निकै बढ्न थालेको छ । विगत केही दिनदेखी विषादी सेवन गर्नेको संख्या झण्डै दुई ...

मधेस प्रदेश : सीमावर्ती क्षेत्रमा मुद्राको तस्करी बढ्दो, ३ जना प क्राउ

मधेस प्रदेश : सीमावर्ती क्षेत्रमा मुद्राको तस्करी बढ्दो, ३ जना प क्राउ

चैत २३ गते। मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय मुद्राको तस्करी बढेको छ । भारतबाट नेपाली मुद्रा नेपाल ल्याउने ...

महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

धनुषामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृ त्यु

जनकपुरधाम/चैत २३ गते । धनुषामा ट्रकले मोटसाइकललाई ठक्कर दिँदा एकजनाको मृ त्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला ...

सिरहा : बुबा विदेश गएको ५ दिन नबित्दै छोरी बेप त्ता, अप हरण भएकाे भन्दै न्याय माग्दा प्रहरीको बेवास्ता

सिरहा : बुबा विदेश गएको ५ दिन नबित्दै छोरी बेप त्ता, अप हरण भएकाे भन्दै न्याय माग्दा प्रहरीको बेवास्ता

नेपाल प्रेस बाट/चैत २२ गते । सिरहाको विष्णुपुर गाउँपालिका ४ लक्ष्मीपुरका शम्भु पासवानकी १३ वर्षीया छोरी सृजना कुमारी पासवान ७ ...

Page 99 of 128 1 … 98 99 100 … 128

Advertisement

Advertisement