nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानको विद्यापति भानुभक्त वाचनालय दोस्रो पटक समुदघाटन सम्पन्न व्यापक विरोध प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २४, २०७९, ८:१२ मध्यान्ह
सिरहाको लहानको विद्यापति भानुभक्त वाचनालय दोस्रो पटक समुदघाटन सम्पन्न व्यापक विरोध प्रदर्शन

विसुनदेव सरदार/सिरहा/चैत २४ गते । सिराहाको लहान -७ मा अवस्थित महाकवि विद्यापति भानुभक्त वाचनालयको शुक्रबार दोस्रोपटक समुदघाटन सम्पन्न गरिएको छ । एउटा भवनलाई दुईपटक उदघाटन गरिएको छ , अर्थात एक मुर्गी दु बेर हलाल जस्तै भएको छ। वाचनालयको दोस्रोपटक उदघाटन गरिएको विषयलाई लिएर स्थानीय जनताहरुद्वारा व्यापक विरोध पर्दर्शनी समेत भएको छ । विरोध नियन्त्रण तथा शान्ति सुरक्षा गर्न इलाका प्रहरी लहान र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा गरिएको थियो ।

लहान नगरपालिकाका तत्कालीन पुर्व मेयर मुनि साहले महाकवि विद्यापति भानुभक्त वाचनालय उदघाटन गरिएको आज १ ठिक एकवर्ष पूरा भयो ।

वाचनालय उदघाटनकर्ता पुर्व मेयर मुनि साहले उदघाटन गरिएको बोर्ड हटाएर अहिलेको मेयर महेश प्रसाद चौधरीले आफ्नो नामसहितको बोर्ड राखेर उदघाटन गरिएको प्रति यतिबेला चौतर्फी आलोचना भई रहेको छ ।

लहान नगरपालिकाका वर्तमान मेयर महेश प्रसाद चौधरी विकास भन्दा पनि विपक्षसँग प्रतिशोध लिने गरेको स्थानीयहरु बताउँछन्।

अरबौंको बजेट ल्याउने लहान नगरपालिका बिना काम र विकास बिनाकै खोलाको पानी जस्तै रकम बहाव भएर गइरहेको अवस्था देखिएको छ ।

यता , लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीका अनुसार – २०७८ चैत २५ गतेमा भएको भानुभक्त वाचनालय नियमसंगत नगरिएको बताएका छन्। मेयर मुनि जहाँ र जतिबेला मनमौजी तरिकाले विकास कामकाजमा ठेस पुगाएको बताउनुभयो ।

हाल सो भानुभक्त वचनालयको भवनमा लहान वडा नम्बर ४, ७, ६, गरि ४ वटा वडाहरु सञ्चालनमा आएको छ।

भानुभक्त वाचनालय – अबको केहीदिन पछि डिजिटल मैत्री पुस्तकालय सहितको बनाउने तयारीमा रहेको मेयर चौधरीले बताउनुभयो ।

यता , समुदघाटकै बेला नेकपा एमाले निकटका नेता तथा कार्यकर्ताहरु महाकवि विद्यापति भानुभक्त वाचनालय अगाडि विरोध पर्दर्शनी गरिएको छ ।

एकपटक उदघाटन भइसकेको वाचनालाई पटकपटक उदघाटन गर्नु नगरको रकम दुरुपयोग मात्रै भएको पर्दर्शनकारीहरुले भनिएको छ।

यो सँगै लहानको २ नम्बर रोड अर्थात सेल्फी रोडमा भ्रष्टाचार भएको चौतर्फी विरोधको चर्चा अहिलेसम्म देखिएको छ।

प्रथम पटक उदघाटनको शिलालेख तोडेर – आफ्नो नामको बोर्ड शिलालेख राखेको प्रति प्रतिपक्षीहरु आन्दोलित बनेका थियो । उनीहरू अनुसार लहान मेयरको एकलवादी प्रणाली भएको भन्दै यस्तो मेयर चाहिदैन् ,लहान बर्बाद हुन पाइदैन भन्ने नारा सहित विरोध पर्दर्शनी गरिएको थियोे ।

Tags: मधेस प्रदेश खबरसिरहा खबर

Discussion about this post

Related Posts

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि