चैत २४ गते । सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको ज्या न गएको छ।
ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन रहेका छन्। उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ज्या न गएको हो।
बुधबारदेखि हराइरहेका किशोरको श व बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बुधबार दिउँसो एक्लै साइकल चढेर घरबाट निस्किएका भूवन रातिसम्म घर नफर्किएपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए।-न्यूज कारखाना














Discussion about this post