Tag: मधेस प्रदेश खबर

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृ त्यु

संगीता साह/श्रावण २ गते । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृ त्यु भएको छ। सोमबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ७ ...

विधेयक पारित भएको खुशीमा मिटरब्याजपीडितले जनकपुरधाम सहित मधेस प्रदेशका जिल्लाहरूमा निकाले र्‍याली

विधेयक पारित भएको खुशीमा मिटरब्याजपीडितले जनकपुरधाम सहित मधेस प्रदेशका जिल्लाहरूमा निकाले र्‍याली

जनकपुरधाम/श्रावण १ गते । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याजपीडितले जनकपुरधाम सहित मधेस प्रदेशका जिल्लाहरूमा विजय जुलुस ...

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

मधेस प्रदेश : करेन्ट लागेर एक जनाको मृ त्यु

असार ३१ गते। विद्युतीय करेन्ट लागेर शनिबार एक वृद्धको मृ त्यु भएको छ । धान खेतमा विद्युतीय मोटरबाट पानी सिँचाइ ...

५ लाख घुसहित पक्राउ परेका धुनषा मालपोतका निमित्त प्रमुख झा भ्रष्टाचारी ठहर

५ लाख घुसहित पक्राउ परेका धुनषा मालपोतका निमित्त प्रमुख झा भ्रष्टाचारी ठहर

असार ३० गते। पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ...

मधेस प्रदेश : घरको भित्ता फोरेर चो री

मधेस प्रदेश : घरको भित्ता फोरेर चो री

असार ३० गते । घरको भित्ता फोरेर चो री भएको घटना सार्वजनिक भएको छ। रौतहटको सदरमुकाम गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा ...

मधेश प्रदेश : धारिलो हतियार प्रहार गरी एक जनाको ह त्या

मधेश प्रदेश : धारिलो हतियार प्रहार गरी एक जनाको ह त्या

असार २९ गते । धारिलो हतियारको प्रयोगबाट एक जनाको ह त्या भएको छ । रौतहटको देवाहीगोनाही नगरपालिकाको वडा नम्बर ६ ...

मधेश प्रदेश : जब र्जस्ती क रणी गर्न आएका पुरुष किशोरीको प्रतिकारमा मारिए, प क्राउ परेकी किशोरीमाथि प्रहरीको या तना

मधेस प्रदेश : यौन दुर्व्य वहार आरोपमा एकजना प क्राउ

असार २९ गते । यौन दुर्व्यवहार आरोपमा एक युवक प क्राउ परेका छन् । प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ ...

मधेस प्रदेश : मोटरसाइकल दुर्घटनामा विद्यार्थीको मृ त्यु

मधेस प्रदेश : मोटरसाइकल दुर्घटनामा विद्यार्थीको मृ त्यु

असार २७ गते । स्नातक तह तेस्रो वर्षको परिक्षा दिएर सिमराबाट घर फर्कदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृ ...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

मधेस प्रदेश : खाल्डोको पानीमा डुबेर दाजुभाइको मृ त्यु

असार २४ गते । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृ त्यु भएको ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेश प्रदेश: खुकुरी प्रहार गरी श्रीमतीको ह त्या गरेर श्रीमानले गरे आत्मसमर्पण

असार २२ गते। एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको ह त्या गरेका छन्। सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा (आज) शुक्रवार दिउँसो ...

Page 78 of 123 1 77 78 79 123

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!