समाज

दलितसमुदायको विकास उन्नति संरक्षणकालागि ठोस नीति कार्यक्रमको खाँचो (सम्पादकीय)

सिरहा/श्रावण १५ गते। दलित शब्दको अर्थ दमन भन्ने बुझिन्छ । यहाँ दलित वर्ग भन्नाले समाजमा हकइज्जत र प्रतिष्ठा सम्मान रुपले...

Read more

शुक्रबार साँझ परेको पानीले महोत्तरीमा राहत

महोत्तरी/श्रावण १४ गते। साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा...

Read more

महोत्तरीमा ८ वर्षीय बालिकालाई बला त्कार गरेको आरोपमा काका प क्राउ

महोत्तरी/श्रावण १४ गते। आठ वर्षीया बालिकालाई करणी गरेको आरोपमा आफ्नै काका प क्राउ परेका छन् । १० साउन राति १०...

Read more

धनुषाको लक्ष्मीनियाँमाई मन्दिरबाट गएराति विभिन्न धनमाल चोरी

धनुषा/श्रावण ११ गते। लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित श्री लक्ष्मीनियाँमाई मन्दिरबाट गएराति विभिन्न धनमाल चोरी भएको छ । मन्दिरको दान पेटिकामा रहेको...

Read more

मधेस प्रदेस : दाइजो चुक्ता नगर्दा विवाह गरेको २७ दिनमै ‘बुहारी’ को ह त्या आरोप

श्रावण ९ गते। रौतहटको वृन्दावन नगरपालिका–६ स्थित सिसवामा साउन २ मा सन्जुकुमारी दास मृत भेटिइन् । विवाह गरेको २७ औं...

Read more

सिरहा : करारका कर्मचारीद्वारा लहानका मेयर चौधरी विरुद्ध धारणा

महेश सिंह/सिरहा/श्रावण ९ गते। २०७४ को निर्वाचन पश्चात् लहान नगरपालिकामा पुर्व मेयर मुनि साह सुडीको सरकारले १०० सयौं करारका कर्मचारी...

Read more

सिरहामा पिकअपको ठक्करबाट एक बालिकाको मृ त्यु

सिरहा/श्रावण ८ गते । शनिबार साँझ सिरहामा पिकअपको ठक्करबाट एक बालिकाको मृ त्यु भएको छ। कर्जन्हा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा...

Read more

सिरहामा बाख्रा चराउन गएकी महिलाको दुई दिनपछि श व फेला

सिरहा/श्रावण ८ गते। बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ की एक महिला दुई दिनपछि मृ तावस्थामा फेलापरेकी छन् ।...

Read more

सिरहामा इनारमा एक पुरुषको श व फेला

सिरहा/श्रावण ७ गते। सिरहाको गोलबजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको श व फेला परेको छ। उक्त श व गोलबजार नगरपालिका-९ डन्डाका ४५ वर्षीय रामजतन पासवानको...

Read more

सिरहामा महिलामाथि बला त्कार गरेको आरोपमा एक जना प क्राउ

सिरहा/श्रावण ७ गते। सिरहामा एक महिलामाथि बला त्कार गरेको आरोपमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ।  ४० वर्षीया महिलालाई...

Read more
Page 89 of 152 1 … 88 89 90 … 152

Advertisement

Advertisement

Advertisement