सिरहा/श्रावण ७ गते। सिरहामा एक महिलामाथि बला त्कार गरेको आरोपमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ।
४० वर्षीया महिलालाई बला त्कार गरेको आरोपमा अर्नमा गाउँपालिका-२ ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीलाई शनिबार बिहान प्रहरीले प क्राउ गरेको हो।
कोईरीले ती महिलालाई जब रजस्ती क रणी गरेको भन्ने खबर प्राप्त भएको थियो। खबरपछि ईलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post