मधेश प्रदेश

प्रदेश २: एक दलित युवकको श व फेला , ह त्याको आशंका

शुभनारायण यादव/सप्तरी/श्रावण २० गते। प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको मृ त्यु घटनाको साता दिन नवित्दै...

Read more

महोत्तरीमा बोलेरो पिकअप र मोटरसाइकल ठोकिदा धनुषाको एकजनाको ज्यान गयो

जनकपुरधाम,श्रावण २० गते।महोत्तरीमा बोलेरो पिकअपमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ४...

Read more

प्रदेश २ : तीन वर्षदेखि बेपत्ता बालिका परिवारको जिम्मा लगाइयो

सप्तरी/श्रावण २० गते।तीन वर्षदेखि घरबाट हराएर बेपत्ता भएकी १५ वर्षीया बालिकालाई मंगलबार सप्तरीको राजविराजमा अभिभावकको जिम्मा लगाइएको छ । पर्साको...

Read more

प्रदेश २ सहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ/श्रावण २० गते।देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले...

Read more

सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

सप्तरी/श्रावण १९ गते ।यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ...

Read more

सिरहाको लहानबाट चो री मुद्दामा फरार रहेका चारजना पक्राउ

सिरहा/श्रावण १९ गते।सिरहाको लहान नगरपालिकाबाट प्रहरीले चो री मुद्दामा फरार रहेका चारजनालाई प क्रा उ गरेको छ । प क्रा...

Read more

धनुषामा पेस्तोल देखाएर लाखौको लुटपाट

विनोद महतो/धनुषा/साउन १९ गते । धनुषामा गएराति हतियार देखाएर एक घरमा डकैती भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८...

Read more

सप्तरीमा ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको ज्यान गयो,२ जना घाइते

उमेश साह/सप्तरी/श्रावण १९ गते।सप्तरीमा हिजो भएको सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४...

Read more

चुरे संरक्षणमा सुधार आवश्यक

काठमाडौं, साउन १९ गते ।चुरे संरक्षणका लागि विगत एक दशकमा झन्डै १२ अर्ब रुपियाँभन्दा बढी खर्च भए पनि खास उपलब्धि...

Read more

सिरहाबाट लागू औषध सहित एक युवक प क्रा उ

सिरहा/श्रावण १८ गते। सिरहा प्रहरीले लागू औषध सहित एक युवकलाई प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा...

Read more
Page 736 of 901 1 … 735 736 737 … 901

Advertisement

Advertisement

Advertisement