मधेश प्रदेश

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सा/बैशाख ३ गते। जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता प्राप्त गर्नासाथ राष्ट्रिय परिचयपत्रका लागि ‘बायोमेट्रिक’ लिने व्यवस्था सुरुवात गरेको...

Read more

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

पर्सा/बैशाख ३ गते। बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ...

Read more

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

धनुषा/बैशाख २ गते। मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ अवसरमा बुधबार जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा कपुरको वृक्षरोपण...

Read more

वैष्णवी बचतद्वारा नयाँ वर्ष २०८३ को अवसरमा तिनकौरियामा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम

धनुषा/वैशाख १ गते । नयाँ वर्ष २०८३को अवसर पारेर ‘स्वच्छ वातावरण, समृद्ध समाज – हाम्रो साझा संकल्प’ भन्ने नारासहित बृहत्...

Read more

नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी/बैशाख १ गते । विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ । योसँगै मधेसको मिथिला क्षेत्रमा...

Read more

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देवु बानियाँले गरे जनकपुरधाम जेसिज को शाखा भ्रमण

धनुषा/बैशाख १ गते। नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा जनकपुरधाम जेसिजका एसाईन भिपी जेसी देवु बानियाँले नयाँ वर्ष २०८३ को पहिलो...

Read more

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ/चैत ३० गते । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सोमबार सार्वजनिक गरेको छ...

Read more

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा/चैत ३० गते। नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश...

Read more

उन्नाइस केजी गाँजासहित एक युवक पक्राउ

सिरहा/चैत २९ गते । जिरोमाइल क्षेत्रबाट अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका एक युवक १९ केजी गाँजासहित पक्राउ परेका छन् ।...

Read more

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट/चैत २९ गते । रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ । यहाँका ग्रामीण भेगका...

Read more
Page 73 of 901 1 … 72 73 74 … 901

Advertisement

Advertisement

Advertisement