मधेश प्रदेश

सप्तरीमा म्याद गुज्रिएका सामान बिक्री गर्ने ब्यापारीलाई तिराए जरिवाना

शुभ नारायण यादव सप्तरी, १२ भदौ ।सप्तरी जिल्ला प्रशासन कार्यालय राजविराजले म्याद गुज्रिएको सामान बिक्री बितरण गर्ने एक ब्यापारीलाई जरीमाना...

Read more

सप्तरीको अधिकांश बसबिसौनीमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरुलाई सास्ती

शुभ नारायण यादव/सप्तरी/भदौ १२ गते।सप्तरीको अधिकांश बसबिसौनीमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूले सास्ती खेपिरहेका छन् । सोही क्रममा सप्तरीको हनुमाननगर,भारदह,रुपनी,कठौना,राजविराज,कञ्चनपुर,लगायतको बसबिसौनीमा...

Read more

प्रदेश २ : विवाहेत्तर सम्बन्ध, प्रेम र सम्पत्ति जस्ता कारणले परिवारकै सदस्यबाट ह“त्या का घटना बढ्दै

सन्तोष सिंह/धनुषा/भदौ १२ गते।धनुषाका भागेश्वर मण्डलले गत सोमबार राति आफ्नै बुबा र श्रीमतीको ह“त्या गरे । ३० वर्षीया पत्नी अमृता र...

Read more

महोत्तरीका भिठ्ठामोडमा मलिवाडाका नाका खोलाउन प्र द र्श न

महोत्तरी/भदौ १२ गते। नाकामा आवतजावत सहज गर्नुपर्ने माग गर्दै महोत्तरीको भिठ्ठामोडमा मलिवाडाका स्थानीयवासीहरुले शुक्रबार विरोध प्र द र्श न गरेका छन्...

Read more

सिरहाको सखुवानानकारकट्टी गाउँपालीकामा नेकपा माओवादी केन्द्रका नयाँ गाउँकमिटी गठन

महेश सिंह/सिरहा/भदौ १२ गते।सिरहाको सखुवानानकारकट्टी गाउँपालीकामा माओवादी केन्द्रका नयाँ गाउँकमिटी गठन गरेको छ।सखुवानानकारकट्टी गाउँपालीका वडा नम्बर २ सोठीयाईनमा नयाँ वडा...

Read more

प्रदेश २ : १५ वर्षीया बालिकालाई क“र“णी गरी गर्भवती बनाउने एक युवक प्रहरीको फन्दामा

बारा/भदौ १२ गते।बारामा १५ वर्षीया बालिका ब ला त्का र गरेको आरोपमा प्रहरीले एकजनालाई प क्रा उ गरेको छ ।...

Read more

सप्तरीको तिलाठी कोइलाडीका कुखुरा फर्ममा आगलागी हुँदा लाखाैँकाे क्षति

शुभनारायण यादव/सप्तरी/भदौ १२ गते।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मा रहेकाे संगीता कृषि फर्ममा गएराति दुई बजे आगलागी हुँदा लाखाैँ रुपैयाँ बराबरकाे...

Read more

प्रदेश २ : अर्केष्ट्रामा आकर्षक तलब दिने लोभमा भारतमा बेच्न लगिदै गरेको ७ युवतीको यसरी भयो उद्धार , बिक्री गर्न लग्ने धनुषाकी एक युवतीसहित दुई पक्राउ

वीरगञ्ज/भदौ १२ गते। प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट...

Read more

प्रदेश २ मा बाढीको बितण्डा, सयौ घर डुबानमा

जनकपुरधाम/भदौ १२ गते।बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। महोत्तरीको बल्वा नगरपालिका– ११ को...

Read more

सप्तरी डाकनेश्वरी नगरपालिका–२ का कर्मचारी र जनप्रतिनिधि ४ वर्षको भत्ता दुरुपयोग , वडासचिव प क्रा उ वडाध्यक्षसहित ३ जना फ रा र

अवधेशकुमार झा/राजविराज/भदौ १२ गते।मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट गरी र भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाएर सप्तरीमा कर्मचारी र...

Read more
Page 718 of 901 1 … 717 718 719 … 901

Advertisement

Advertisement

Advertisement