मधेश प्रदेश

सप्तरीमा माेटरसाईकल दुर्घटना हुँदा ४ जना गम्भीर घाईते

 सप्तरी/फागुन ५ गते। सप्तरी रुपनी गाँउपालिकाको ५ किलाेमिटरमा माेटरसाईकल दुर्घटना हुँदा ४ जना गम्भीर घाईते भएका छन् । दुई वटा...

Read more

सप्तरीको खडक र सुरुङगामा बक्तृतकला प्रतियोगिता सम्पन्न

अरुण कुमार यादव/फागुन ५ गते । फेवररी महिना आयोडिन महिना "नुन धेरै खाउ तर सहि मात्रामा आयोडिन भएको नुन खाउ...

Read more

सिरहाको लहानमा स्वरोजगार यातायात मजदुर संगठन नेपालका प्रथम भेला सम्पन्न

महेश सिंह/सिरहा/फागुन ५ गते। सिरहाको लहानमा स्वरोजगार यातायात मजदुर संगठन नेपालका प्रथम भेला सम्पन्न भएको छ। संगठनका लहान नगर अध्यक्ष...

Read more

महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृ त्यु

महोत्तरी/फागुन ५ गते। महोत्तरीको गौशालामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृ त्यु भएको छ । स १ च १३९३ नम्बरको एम्वुलेन्सले...

Read more

सप्तरीमा एक पुरुष मृ त फेला

अरुण कुमार यादव/सप्तरी/फागुन ४ गते। सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित भारदह लपटोलिया नजिक कोशी पम्प कनलमा संकास्पत...

Read more

अनुमतिबिना खोला उत्खनन् गर्ने ७ वटा टिपर १ वटा स्काभेटर नियन्त्रणमा

जनकपुरधाम/फागुन ३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण...

Read more

धनुषामा वडा अध्यक्षको मोटरसाइकल चो री गरेको आरोपमा सिरहाका एकजना प क्राउ

जनकपुरधाम/फागुन ३ गते । धनुषाका वडा अध्यक्षको मोटरसाइकल चो री गरेको आरोपमा एकजना नाबालक प क्राउ परेका छन् । विदेह...

Read more

सुर्ती खेतीबाट आम्दानी बढाउँदै महोत्तरीका किसान

गोपाल प्रसाद बराल/महोत्तरी/फागुन ३ गते। जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् । केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या...

Read more

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृ त्यु, दुई जना घाइते

सप्तरी/फागुन ३ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ । चालकसहित...

Read more

सिरहाबाट २८ किलो गाँजासहित तीन जना प क्राउ

सिरहा/फागुन ३ गते। सिरहाको गोलबजारबाट अ वैध लागुऔषध २८ किलो गाँजासहित तीनजनालाई प क्राउ परेका छन् ।प क्राउ पर्नेमा गोलबजार...

Read more
Page 619 of 901 1 … 618 619 620 … 901

Advertisement

Advertisement

Advertisement