मधेश प्रदेश

तीनजना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एकजना युवकको मृ त्यु,२ जना युवतीको अवस्था गम्भीर

माघ २१ गते । सर्लाहीमा तीनजना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एकजनाको मृ त्यु भएको छ । सोही दुर्घटनामा...

Read more

ब लि दिन भारतको दिल्ली पुर्‍याइएकी नेपाली बालिकाको उद्धार

माघ २१ गते। ब लि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको...

Read more

छोराको भिडियो कलले जोडेको निहारिका र शिवराज सम्बन्ध

शैलेन्द्र महतो/जनकपुरधाम । आफूलाई ‘कुमारी आमा’ बताउँदै आन्दोलनरत निहारिका राजपुत अहिले विवाहको तयारीमा छन् । एक साताभित्र बिहे हुने निश्चित भएपछि...

Read more

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त,मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

माघ २० गते। मधेश प्रदेशका नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री सरोजकुमार...

Read more

यातायात कार्यालय जनकपुरबाट एकजना बिचौलिया प क्राउ

माघ २० गते। धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट एकजना बिचौलिया प क्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनमा...

Read more

मधेश प्रदेशमा मात्रै २२ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह, कुन जिल्लामा कति ?

जनकपुरधाम । गत आर्थिक वर्ष मधेस प्रदेशमा मात्रै २२ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । राष्ट्र...

Read more

धनुषा प्रहरीको हिरासत फो डेर भागेकामध्ये शर्मा प क्राउ, दुई जना अझै फ रार

माघ १९ गते। धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी हिरासत फोडेर भागेका ६ थुनुवामध्ये थप एक जना थुनुवा प...

Read more

सप्तरी : लोड गरिएको डिजेलसहितका टंयाकर चो री गर्ने दुई जना प क्राउ

माघ १९ गते। लोड गरिएको डिजेलसहितका टंयाकर चो री गर्ने दुई जना सप्तरीबाट समातिएका छन् । पाँच दिन अघि डिजेल...

Read more

सभासद् सदरुल ह त्या प्रकरण : ह त्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

सप्तरी/माघ १८ गते। संविधानसभा सदस्य सदरुल मियाँ हकको ह त्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी उनकै छोरी रुबेदा खातुन ९...

Read more

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एकजना बिचौलिया प क्राउ

जनकपुरधाम/माघ १८ गते । जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालयबाट एकजना बिचौलियालाई धनुषा प्रहरीले प क्राउ गरेको छ । प क्राउ...

Read more
Page 494 of 902 1 … 493 494 495 … 902

Advertisement

Advertisement

Advertisement