मधेश प्रदेश

सप्तरीमा बिद्युत चो री गरेको आरोपमा दुई जना पक्राउ

सप्तरी/बैशाख ७ गते। सप्तरीमा बिद्युत चो री गरिरहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट दुई जनालाई प क्राउ गरिएको छ । यो...

Read more

मधेश सरकारले आगामी बर्ष १ लाख किसानलाई गाई, भैँसी र बाख्रा वितरण गर्ने

जनकपुरधाम/बैशाख ७ गते। मधेश सरकारले आगामी बर्ष १ लाख किसानलाई गाई, भैँसी र बाख्रा वितरण गर्ने भएको छ। मधेश प्रदेशको...

Read more

सिरहाको मिर्चैयामा स्थानीय प्रहरीविच झ डप,स्थिति नियन्त्रणमा लिन २७ राउण्ड हवाई फायर, ११ सेल असुरग्यास प्रहार

सिरहा/बैशाख ७ गते । सिरहाको मिर्चैयामा आन्दोलनकारी र प्रहरीविच भएको झ डपमा पाँच जना प्रहरीसहित दुईदर्जनबढी प्रदर्शनकारी घाइते भएका छन्। मिर्चैया...

Read more

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्षविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा

बैशाख ७ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँको भ्रष्टाचार मुद्दा...

Read more

निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, विष सेवनको नाटक !

जनकपुरधाम/बैशाख ७ गते । जनकपुरधाम उपमहानगरपालिका ४ विषहरा मिट क्याम्पसको छेउमै रहेको डेरामा निहारिका राजपुत अचेत अवस्थामा फेला परेकी छिन्...

Read more

सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुईको घटनास्थलमै मृ त्यु

जनकपुरधाम/बैशाख ७ गते ।सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सबार दुई जनाको घटनास्थलमै ज्या न गएको छ। पुर्व-पश्चिम राजमार्ग...

Read more

जनकपुरधामको कपिलेश्वर स्थित एक घरमा लाखौँको चो री

जनकपुरधाम/बैशाख ७ गते । जनकपुरधामको एक घरमा लाखौंको चो री भएको छ । मंगलबार राति जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बस्ने सौखीलाल मण्डलको...

Read more

सप्तरीमा अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते

बैशाख ६ गते। सप्तरी शम्भुनाथको शम्भुनाथ नगरपालिका वडा नं. ३ ट्राफिक चौकस्थित पुर्व पश्चिम राजमार्गमा बुधबार अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा...

Read more

दुई लाख भन्दा बढी भारतीय नोटसहित एकजना सप्तरीबाट प्रहरी नियन्त्रणमा

सप्तरी/बैशाख ६ गते । सप्तरी तिलाठी कोईलाडी गाँउपालिका वडा नं. १ स्थित खाडो खोला स्थितसडकमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त...

Read more

सप्तरीमा एक किशोरी पासो लगाई झु ण्डिएको अवस्थामा फेला

सप्तरी/बैशाख ६ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा एक किशोरी पासो लगाई झु ण्डिएको अवस्थामा बुधबार फेला परेकी छिन् ।  वडा नं. ३ सखुवनि...

Read more
Page 449 of 903 1 … 448 449 450 … 903

Advertisement

Advertisement

Advertisement