मधेश प्रदेश

मधेस प्रदेश :जबर्जस्ती क रणी मुद्दाका आरोपी जेल चलान

सर्लाही/भदौ २२ गते। जबर्जस्ती करणी मुद्दामा सार्वाेच्च अदालतबाट १० वर्ष कैद सजाय भएका एक वृद्धलाई प क्राउ गरिएका छन् ।...

Read more

सप्तरीमा एक युवकको श व फेला

सप्तरी/भदौ २२ गते । सप्तरीको कंचनरुप नगरपालिका- ९ खैरबनमा बिहिवार एक युवकको शव फेला परेको छ । शव कंचनरुप नगरपालिका-७...

Read more

मधेस प्रदेश : प्रलोभन देखाएर रकम ठगी गर्ने एक प क्राउ

सर्लाही/भदौ २२ गते। वैदेशिक राेजगारीकाे प्रलोभन देखाइ विभिन्न व्यक्तिबाट रकम ठगेको आराेपमा सर्लाही प्रहरीले एकजनालाई प क्राउ गरेको छ ।...

Read more

सिमानाका सहज बनाउन जसपा नेपालकाे माग

सप्तरी/भदौ २२ गते । जनता समाजवादी पार्टी नेपाल सप्तरीले शुक्रवार सिमा नाकामा आवतजावत सरल,सहज बनाउन माग गरेको छ । जसपा...

Read more

जनकपुरलाई प्लाष्टिकमुक्त बनाउन पृथक शैलीमा युवाहरुको संदेश ‘अक्सिजन मात्र रु. २०’

जनकपुरधाम/भदौ २२ गते । युवाहरुको सँस्था कायापलट द्वारा वायु प्रदूषण विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जनकुरको रेल्वे स्टेसनमा आयोजित “पन्नी मुक्त अभियान”को...

Read more

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री डा. महत

जनकपुरधाम/भदौ २२ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति...

Read more

कुण्डलीमा कस्तो ग्रह दशाका कारण बन्छ बहुविवाहको योग ? जानी राखौँ

हरेक ब्यक्तिको विवाह उसको स्वभाव, संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रहदशामा पनि निर्भर रहन्छ । ज्योतिश शास्त्रीय मान्यताअनुसार...

Read more

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृ त्यु

सर्लाही/भदौ २० गते । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ। मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–३, का ४० वर्षीय...

Read more

नागरिकताले निम्त्याएको पीडा : बिपन्न परिवार सबै सरकारी सेवाबाट बञ्चित

सुधा देव/सप्तरी/भदौ २० गते। राजविराज नगरपालिका- १ की सुनैर देवी राम ४५ वर्ष पुगिसक्दा पनि नेपाली नागरिक बन्न नपाउँदा उनको...

Read more

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही गर्न कांग्रेसको माग

भदौ २० गते । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ ।...

Read more
Page 364 of 903 1 … 363 364 365 … 903

Advertisement

Advertisement

Advertisement