मधेश प्रदेश

सिरहाको नवराजपुरमा युवतीको रहस्यमय मृ त्यु , हत्या भएको हुनसक्ने माइती पक्षको आशंका

सिरहा/असोज ५ गते । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर ५ देवनगरमा एक महिला आफ्नै घरमा झुण्डि मृत्यु भए पछि माइती...

Read more

फेसबुकको प्रेमले पुर्‍यायो दिल्ली, विवाहको नाममा दाजुभाइबाटै पटक पटक जब रजस्ती

जनकपुरधाम/असोज ५ गते । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट प्रेम सम्बन्धमा जोडिएकी एक किशोरीको इज्जत दिल्ली पुगाएर लुटिएको छ। फेसबुकका प्रेमीले...

Read more

सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा देवीको मुकुट हेरफेरको सर्वत्र बिरोध, क्षमा पूजासहित पुरानै मुकुट लगाईने (हेर्नुहोस भिडियोसहित)

सप्तरी/असोज ५ गते। मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा रहेको देवीको मूर्तिमा पुरानो मुकुट झिकेर दाता परिवारसमेतको नाम...

Read more

धनुषा प्रहरीद्वारा जिल्लाको विभिन्न स्थानबाट अवैध सरसामान बरामद

जनकपुरधाम/असाेज ५ गते। धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका १ लाख भन्दा बढीका सरसामान बरामद गरेको छ । भारतबाट...

Read more

सिरहाको लहानमा दर्जनौं संघ संस्थाको समन्वयमा शान्ति दिवस मनाईयो

महेश सिंह/सिरहा/असोज ५ गते। सिरहाको लहानमा ४१ औं अन्तर्राष्ट्रिय शान्ति दिवस भब्य रूपमा मनाएका छन्। हरेक नागरिकमा शान्तिको प्रत्याभूति गराउन...

Read more

सर्लाहीको मलंगवामा मूर्ति सेलाउने क्रममा विवाद, कर्फ्यु जारी

असोज ४ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । मूर्ति सेलाउने क्रममा...

Read more

रौतहटबाट पिकअप भ्यान र  मोटरसाइकल सहित ६ जना तस्कर पक्राउ

असोज ४ गते । प्रहरीले रौतहटबाट २५ लाख भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान, एकथान पिकअप भ्यान र  मोटरसाइकलसहित ६...

Read more

धनुषाबाट विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

जनकपुरधाम/असाेज ४ गते। धनुषा प्रहरीले विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र...

Read more

मधेस प्रदेश : हतियारधारी समूहद्वारा लु टपाट, घरधनीमाथि आक्रमण

असोज ४ गते । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । लालबन्दी नगरपालिका ५ को...

Read more

सिरहाको लहानबाट प्रतिबन्धित लागुऔषधसहित एक युवक प क्राउ

मणिलाल विश्वकर्मा/लहान/असोज ४ गते । मधेस प्रदेशको सिराहाको लहान नगरपालिका– ८ स्थित २ नम्बर सडकबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई...

Read more
Page 356 of 903 1 … 355 356 357 … 903

Advertisement

Advertisement

Advertisement