मधेश प्रदेश

जसपा-जनमत विवादपछि सप्तरीमा सुरक्षाकर्मी परिचालन

माघ ७ गते । मधेश कृषि विश्वविद्यालयको शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने विषयमा जनमतका कार्यकर्ता तथा जसपा...

Read more

अवैध रुपमा बालुवा उत्खनन गरिरहेकै अवस्थामा धनुषा प्रहरीद्वारा ४ वटा ट्याक्टर नियन्त्रणमा

जनकपुरधाम/माघ ७ गते।अवैध रुपमा खोला उत्खनन गरिरहेको ट्याक्टर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७...

Read more

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनुषाबाट पक्राउ

जनकपुरधाम/माघ ७ गते। प्रहरीले धनुषाबाट ज्यान सम्बन्धी कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका...

Read more

मधेस प्रदेश : मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

माघ ७ गते। मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई युवककाे मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत २ जना...

Read more

प्रदेश एथलेटिक्स संघको अध्यक्षमा पुष्पा यादव

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार मधेस एथलेटिक्स संघको अध्यक्षमा महिला अध्यक्ष भएका छन् । आज जनकपुर भएको गठनमा...

Read more

बराबरीका अधिकार र अवसर लिन अझै बाँकी छ : उपेन्द्र यादव

जनकपुरधाम/माघ ५ गते ‌। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बराबरीको अधिकार र अवसर लिन अझै बाँकी रहेको बताएका...

Read more

मधेश सरकारले मनाए बलिदानी दिवस,सहिद परिवारलाई ३ लाख र घाइतेलाई २ लाखसम्म आर्थिक सहायता

माघ ५ गते । बलिदानी दिवसको अवसरमा मधेश आन्दोनलका सहिद परिवार र घाइतेहरुलाई मधेश सरकारले आर्थिक सहायता वितरण गरेको छ...

Read more

झारफुकको बहानामा बालिकालाई बलात्कार,आरोपमा एक युवक पक्राउ

बारा । बारामा झारफुक गर्ने बहानामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । महागढीमाई नगरपालिका वार्ड...

Read more

जिल्ला प्रशासन कार्यालय सिरहाको कार्यालयमै मिटरब्याज ऋणीबाट कुटीय साहु

माघ ५ गते। सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन । विहीबार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले...

Read more

मधेस प्रदेश : भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद प्रहरीको नियन्त्रणमा

माघ ४ गते । भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ...

Read more
Page 305 of 904 1 … 304 305 306 … 904

Advertisement

Advertisement

Advertisement