nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बराबरीका अधिकार र अवसर लिन अझै बाँकी छ : उपेन्द्र यादव

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ५, २०८०, ९:४४ मध्यान्ह
बराबरीका अधिकार र अवसर लिन अझै बाँकी छ : उपेन्द्र यादव

जनकपुरधाम/माघ ५ गते ‌। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बराबरीको अधिकार र अवसर लिन अझै बाँकी रहेको बताएका छन् ।

वीरगञ्जमा मधेश सरकारद्वारा आयोजित ‘बलिदानी दिवस’ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बराबरीको अधिकार र अवसर नपाएसम्म संघर्ष जारी राख्ने बताए । उनले अधिकार र अवसरका लागि सडक, सदन र संसदमा संघर्ष जारी राख्न आवश्यक रहेको बताए ।

उनले भने, ‘मधेश आन्दोलनले देशमा संघीयता आयो । तर ८ जिल्लाको मधेश प्रदेश मात्र पायौं । मधेशका बांकी भूभाग मधेश प्रदेशमा जोडिओस् । यसका लागि पनि संघर्ष जारी छ ।’

मधेशमा ५३ प्रतिशत जनसंख्या रहेपनि हाम्रो प्रतिनिधित्व ४० प्रतिशत मात्र रहेको बताए । ‘५३ प्रतिशत जनसंख्यामा ५३ प्रतिशत नै प्रतिनिधित्व हुनुपर्छ’, उनले भने, ‘लोकतन्त्रको आधार जनसंख्या हो र त्यसकै आधारमा प्रतिनिधित्व आज पनि भइरहेको छैन् ।’

मधेशमा कम लगानीमा बढी विकास हुने भन्दै अध्यक्ष यादवले भने, ‘कृषि, शिक्षा, उद्योग र कलकारखाना नै लगायौं भने पूरा देश समृद्ध हुनसक्छ । गरिबी र बेरोजगारी समाप्त हुन्छ । तर दुर्भाग्य ! राज्यको विभेदकारी नीति चल्दैछ, मधेशलाई हेर्ने नजरिया नै फरक छ ।’

उनले मधेशमा जनसंख्या ५३ प्रतिशत छ तर बजेट १३ प्रतिशत मात्र दिने गरेकोमा दुःख व्यक्त गरे । उनले प्रश्न गरे, ‘के १३ प्रतिशत बजेटले ५३ प्रतिशत जनसंख्यालाई विकसित गर्न सकिन्छ ?’

राज्यको लगानी न्यायपूर्ण हुनुपर्नेमा उनले जोड दिए । विकाशको सुचकांकमा मधेश पछाडि परेको छ भने सबभन्दा बढी लगानी पनि मधेशमा हुनुपर्ने उनको भनाइ थियो ।

‘शहिदको सपना थियो मधेशबाट गरिबी र बेरोजगारीको अन्त्य होस् र विभेद र असमानबाट मुक्ति मिलोस्’, उनले भने, ‘यसका लागि आज पनि संघर्ष जारी छ । संघर्षलाई अगाडी बढाउन आवश्यक छ ।’

गरिबी, बेरोजगारी, असमान र विभेदबाट जनताले मुक्ति नपाएसम्म/नदिलाएसम्म शहिदको सपना पुरा नहुने पनि उनले बताए ।

०६३ माघ ५ मा पहिलो मधेश आन्दोलनताका सिरहाको लहानमा विद्यार्थी रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा विगत ६ वर्षदेखि मधेश सरकार बलिदानी दिवस मनाउँदै आएको छ ।

 

Discussion about this post

Related Posts

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि