मधेश प्रदेश

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

जनकपुरधाम/भदौ १६ गते। रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जनकपुरधामको जनकचोकमा राहत सामग्री तथा सहयोग रकम संकलन अभियान...

Read more

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

जनकपुरधाम/भदौ १६ गते। विभिन्न माग राख्दै हरवा–चरवाहरु गत एक सातादेखि मधेश प्रदेश सरकारको प्रशासनिक निकाय मधेश भवन अगाडि धर्नामा बसेका...

Read more

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

जनकपुरधाम/भदौ १६ गते । रसुवा जिल्लामा आएको बाढीमा परेका पिडीतहरुको उद्धार, राहत तथा पुनस्थपनाका लागि भनी ठाउँ ठाउँमा विभिन्न संघ...

Read more

१६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

सञ्जय मिश्रा/रौतहट/भदौ १६ गते। वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिनको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको...

Read more

रसुवाका बाढी प्रभावितलाई गल्फ समाज सेवा संस्था कतारको ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग

जनकपुरधाम/भदौ १५ गते। रसुवाको बाढी प्रभावित क्षेत्रमा गल्फ समाज सेवा संस्था कतारले ४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न सामग्री...

Read more

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

गिरिजानन्द/जनकपुरधाम/भदौ १४ गते । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित श्री चित्रगुप्त सेवा समितिको परिसरमा आयोजना गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट १७० जना...

Read more

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

सुभाष कायस्थ/जनकपुरधाम/भदाै १४ गते। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा आएका...

Read more

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

सञ्जय मिश्रा/रौतहट/भदौ १३ गते। रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेलामा गाईगोठमा आगलागी हुँदा ७ वटा चौपाया जलेर मरेका छन्। शनिबार बिहान भएको...

Read more

बाढीपीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालद्वारा १० लाख रुपैयाँ सहयोग

वीरगन्ज/भदौ १३ गते। रसुवा र नुवाकोट लगायतका जिल्लामा बाढी-पहिरोबाट प्रभावित भएका नागरिकको सहायताका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप...

Read more

महोत्तरीका १८ जना सम्पर्कविहीन, १ जना सम्पर्कमा

माबिशाल बस्नेत/महोत्तरी/भदौ १२ गते। रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोपछि रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवाका विभिन्न स्थानमा पुगेका...

Read more
Page 28 of 900 1 … 27 28 29 … 900

Advertisement

Advertisement

Advertisement