राष्ट्रिय

मधेस प्रदेश : लक्ष्मी पूजा गर्न राखेको पौसा र सुन लुटपाट

कार्तिक २७ गते। रौतहटको चन्द्रनिगाहपुरमा आइतबार राति लुटेर समूहको आक्रमणबाट २ महिला घाइते भएका छन्। लुटेरा समूहले लाखौँको धनमाल लुटपाट...

Read more

तिहारको तेस्रो दिन : आज गाई पूजा

कार्तिक २७ गते । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।  गाईलाई...

Read more

एक २२ वर्षीया युवतीलाई जबरजस्ती करणी,आरोपमा एक जना पक्राउ

कार्तिक २५ गते । एक २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । मोरङको ग्रामथान...

Read more

मेयर साहलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

कार्तिक २४ गते । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली  गर्न अन्तरिम आदेश जारी गरेको छ ।...

Read more

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत,यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप

काठमाडौं/कार्तिक २३ गते । मन्त्रिपरिषद्को बैठकले बिहीबार सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० पारित गरेको छ । सामाजिक सञ्जालहरू फेसबुक, एक्स...

Read more

मुख्यमन्त्री यादवलाई प्रधानमन्त्रीको जवाफ : अन्य राजनीतिक दलका कारण मधेसको माग पुरा गर्न सकिरहेको छैनौँ

काठमाडौँ/कार्तिक २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसहित त्यहाँका राजनीतिक दलका नेता तथा मन्त्रीले प्रदेशका कतिपय कानुन कार्यान्वयनमा नआएको भन्दै...

Read more

सप्तरीबाट सुनचाँदीका गरगहना र नगदसहित ३ जना पक्राउ

सप्तरी/कार्तिक २३ गते। भारतीय सीमा नजिक पर्ने सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाँडो खोला क्षेत्रबाट सुन चाँदीका गरगहना र भारतीय...

Read more

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

उमेश कुमार साह/सिरहा/कार्तिक २२ गते। सिरहाको लहान नगरपालिका वडा नम्बर १५ राजदेबी( ढोढना) मन्दिरको प्रांगणमा निशुल्क एक दिने स्वस्थ शिविर...

Read more

सिरहाबाट पेस्तोलसहित सप्तरीको तीनजना पक्राउ

सिरहा/कार्तिक २१ गते। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले सिरहाको लाहानबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार एउटा...

Read more

सिरहा : जनता अवास कार्यक्रम अन्तर्गतको भवन शिलान्यास

कार्तिक २० गते। जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकनामा जनता अवास...

Read more
Page 27 of 186 1 26 27 28 186