एक १४ वर्षीया बालिकालाई जब रजस्ती क रणी गरेको अभियोगमा प्रहरीले एकजनालाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा रूपन्देहीको मर्चवारी गाउँपालिका–४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासी रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले प क्राउ गरेको हो ।
पासीले ती बालिकालाई जब रजस्ती कर णी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले प क्राउ गरेको हो ।














Discussion about this post