nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धोकेबाज पत्नी : घर बनाउने मिस्त्रीसँग अवैध शारीरिक सम्बन्ध,श्रीमानले थाहा पाएपछि श्रीमान ह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ३, २०७९, ९:५२ मध्यान्ह
धोकेबाज पत्नी : घर बनाउने मिस्त्रीसँग अवैध शारीरिक सम्बन्ध,श्रीमानले थाहा पाएपछि श्रीमान ह त्या

मिस्त्रीको प्रेममा परेर एक महिलाले आफ्नै श्रीमानलाई सिध्याएकी छिन् ।

भारत, पश्चिम ग्रेटर नोएडाको सरस्वती कुञ्जमा महिलाले घर बनाउने मिस्त्रीसँग अवैध सम्बन्ध राखेको पाइएको हो ।

त्यसपछि ती महिलाले आफ्नो श्रीमानको ह त्या गरिन् । नीतुले मिस्त्री हरपाल र एक मजदुरसँग मिलेर श्रीमान् सतीश पालको ह त्या गरेर श वलाई छिमेकी अजयको निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीमा गाडेकी हुन् ।

परिवारका अनुसार २ जनवरीदेखि सतीश बे पत्ता थिए । उनको परिवार र प्रहरीले उनी बेपत्ता भएको भन्दै उजुरी दर्ता गरेर खोज्न थाल्यो । त्यसपछि अभियुक्त महिला मिस्त्रीसहित फ रार भइन् । प्रहरीले राजकुमारलाई प क्राउ गरी श व बरामद गरिसकेको छ ।

यतिबेला नीतु र मजदुरको खोजी हुँदैछ । बुलन्दशहरको दरवार गाउँका बासिन्दा सतीश पाल आफ्नी श्रीमती र ५ ​​वर्षको बच्चासहित पश्चिम ग्रेटर नोएडाको सरस्वती कुञ्जमा बस्थे । सतीश नोएडाको एउटा एक्सपोर्ट कम्पनीमा काम गरिरहेका थिए ।

त्यहाँ एटा निवासी मिस्त्री हरपाल उनका छिमेकी अजयको घर बनाउने आउँथे । घर निर्माणको क्रममा उनको सतीशकी श्रीमती नीतुसँग अवैध सम्बन्ध कायम भयो ।

जनवरी २ मा सतिश पाल कम्पनीको ड्युटीबाट फर्किएका थिए । यसबीच नीतु र हरपालले योजनाबद्ध रूपमा उनको घाँटी थि चेर ह त्या गर्दिए । उनीहरूले अर्का मजदुरसँग मिलेर श वलाई अजयको निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीमा फालेर हिडे ।

प्रहरीका अनुसार अभियुक्तले शवमा सिमेन्ट खन्याएर ढलानसम्म गरेको पाइएको छ । आरोपित महिलाले घटनाबारे कसैलाई बताइनन् । धेरै दिनसम्म सतिशसँग कुरा गर्न नपाएपछि परिवारले खोजी गर्न थाल्यो र प्रहरीलाई खबर गर्यो । त्यसपछि मात्रै आरोपी नीतु मिस्त्रीसँगै फ रार भएकी हुन् । आफन्तको जानकारीका आधारमा बिशारख कोतवाली प्रहरीले दुवै अभियुक्तको खोजी सुरु गर्यो ।

समातिएपछि हरपालले ला श गाडेको ठाउँबारे जानकारी गराए । शनिबार राति प्रहरीले घरभित्रबाट श व निकालेर पोस्टमार्टमका लागि पठायो ।

डीसीपी मध्य क्षेत्र रामबदन सिंहका अनुसार राजकुमारलाई प क्राउ गरी उनको सुराकीमा युवकको श व बरामद गरिएको छ । श व पोस्टमार्टमका लागि पठाइएको छ । अभियुक्त नीतु र मजदुरलाई पनि छिट्टै पक्राउ गरिनेछ ।-जनबोली बाट

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि