समाचार

विराटनगरको सेन्ट्रल मलबाट खसेर युवकको मृ त्यु

विराटनगर/जेठ २ गते । काेशि प्रदेश स्थित विराटनगरको मुख्य बजारमा रहेको सेन्ट्रल मलबाट खसेर एक युवकको मृ त्यु भएको छ...

Read more

सप्तरीको पोर्ताहामा एक युवकको शंका स्पद रुपमा मृ त्यु (तस्वीर भित्र छ)

सप्तरी/जेठ २ गते ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३मा एक युवकको शंकास्पद अवस्थामा मृ त्यु भएको छ। लगभग विहान...

Read more

डिजेल र मट्टीतेलको मूल्य १०-१० रुपैयाँ घट्यो,पेट्रोलको मुल्य भने यथावत (हेर्नुहोस विज्ञप्ति सहित)

काठमाडौँ/जेठ २ गते। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत...

Read more

मधेस प्रदेश : पुल निर्माण स्थलबाट चोरिएको २० क्वीन्टल फलामे छड ६ वर्षपछि खेतमा गाडेको अवस्थामा बरामद

जेठ २ गते। खेतमा गाडेर लुकाइएको अवस्थामा २० क्वीन्टल फलामको डन्डी बरामद भएको छ। वीरगंज-३१ को बेलवा-मुसौली खण्डमा पर्ने भेडाहा...

Read more

धनुषामा लागु औषधसहित एक भारतीय नागरिक प क्राउ

जनकपुरधाम/जेठ २ गते । धनुषामा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेको छ । प्रहरीले सोमबार बिहान लागु...

Read more

जलेश्वरका युवाहरुद्वारा महादेवको परिचर्चा

जलेश्वर/जेठ २ गते। महोत्तरी सदरमुकाम स्तिथ विश्व मैं एकमात्र जलभित्र विराजमान महादेव शिवलिंग को परिचर्चा भारत को केदारनाथ महादेव समम्...

Read more

धनुषा : वर्षौँदेखि व्यवस्थापन समितिबिनै चलिरहेका छन् विद्यालय

जनकपुरधाम। छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको...

Read more

महोत्तरीबाट पेस्तोल र गोलीसहित एक जना प क्राउ

जनकपुरधाम । महोत्तरी प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेका एक युवकलाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ। महोत्तरीको एकडरा गाउँपालिका ४ हल्खोरी...

Read more

मधेश सरकारबाट जनमत बाहिरिदै ! आलोपालोको सहमतिमा कांग्रेसलाई ल्याउने जसपाको तयारी

जनकपुरधाम/जेठ २ गते। मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टी (जसपा)ले जनमत पार्टीलाई सरकारबाट बाहिर गर्ने तयारी गरिसकेका छन्...

Read more

महोत्तरी : पोखरीमा डु बेर एक बालकको मृ त्यु

जनकपुरधाम/जेठ २ गते । महोत्तरीमा पोखरीमा डु बेर एक बालकको मृ त्यु भएको छ। सोनमा गाउँपालिका ७ जानकीनगर बस्ने उपेन्द्र...

Read more
Page 797 of 1483 1 … 796 797 798 … 1,483

Advertisement

Advertisement

Advertisement