समाचार

जग्गाको कित्ताकाट फुकुवा गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ/जेठ १५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा...

Read more

न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने

काठमाडौं/जेठ १५ गते । अर्थमन्त्री डा.प्रकाशशरण महतले अब न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने व्यवस्था...

Read more

अतिरिक्त हुलाक खारेज गरिने, कर्मचारीलाई अनिवार्य अवकाश दिईने

काठमाडौ/जेठ १५ गते । सरकारले नयाँ बजेटमार्फत अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले एक...

Read more

अबदेखि सहकारीको लागि छुट्टै नियामक खोलिदै

जेठ १५ गते। सरकारले बचत तथा ऋणको काम गर्दै आएका सहकारी सँस्थाको लागि छुट्टै नियामकको व्यवस्था गर्ने घोषणा गरेको छ।...

Read more

जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने

काठमाडौं/जेठ १५ गते । सरकारले शिक्षक अध्यापन अनुमति पत्रका लागि नयाँ व्यवस्था कार्यान्वयन गर्ने भएको छ। अब जुनसुकै विषय अध्ययन...

Read more

सप्तरीको राजविराजमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना प क्राउ

सप्तरी/जेठ १५ गते । सप्तरीको सदरमुकाम राजबिराजमा स्रोत नखुलेको भारतीय रकम सहित एक जना प क्राउ परेको छ । आइतबार...

Read more

सप्तरीमा माेटरसाइकलको ठक्करबाट एक जन महिलाको मृ त्यु

सप्तरी/जेठ १५ गते । सप्तरीमा माेटरसाइकलको ठक्करबाट एक जन महिलाको मृ त्यु भएको छ। सप्तरीको बाेदेबरसाइन–राजविराज सडक खण्ड अन्तरगत शम्भुनाथ...

Read more

जनकपुरधाम स्थित संकट मोचन विद्यालयका शिक्षक झा माथि अभिभावक तथा विद्यार्थीले गरे हातपात (हेर्नुहोस भिडियो सहित)

जनकपुरधाम/जेठ १५ गते। जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका छात्रासंग अ भद्र व्यवहार गरेको भन्दै अभिभावक...

Read more

वडा अध्यक्षद्वारा एकल महिलालाई यौ न प्रस्ताव राखेको आरोप (हेर्नुहोस भिडियो सहित)

सत्येन्द्र प्रताप सिंह/रौतहट । रौतहटको बृन्दावन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मदन पालमाथि गाउँकै एक एकल महिलालाई पटक–पटक...

Read more

आज बिभिन्न कार्यक्रम आयोजना गरी १६औं गणतन्त्र दिवस मनाईंदै

काठमाडौं/जेठ १५ गते। आज बिभिन्न कार्यक्रम आयोजना गरी १६औं गणतन्त्र दिवस मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५...

Read more
Page 784 of 1483 1 … 783 784 785 … 1,483

Advertisement

Advertisement

Advertisement