समाचार

आज २०८० जेठ २८ गते आईतवार , हेर्नुहोस् आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर एघारौँ राशिमा रहेकाले...

Read more

धनुषामा सिर्सियास्थित घरमै श्रीमान-श्रीमतीमाथि खुकुरी प्रहार

धनुषा/जेठ २७ गते। धनुषाको मिथिला विहारी नगरपालिका ६ सिर्सियास्थित घरमै श्रीमान–श्रीमतीमाथि माथि खुकुरी प्रहार भएको छ । घरमै बसेका बेला...

Read more

महोत्तरीमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृ त्यु

महोत्तरी/जेठ २७ गते। महोत्तरीको बर्दिबास औरही भित्री सडकखण्डमा शनिबार ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ। दुर्घटनामा औरही नगरपालिका...

Read more

सर्लाहीमा श्रीमानको कुट पिटबाट महिलाको मृ त्यु

जेठ २७ गते। सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृ त्यु भएको छ । घरायसी विवादमा श्रीमान् राजाराम...

Read more

धनुषा प्रहरीको पर्खाल फोडेर फ रार भएका थुनुवा साढे ४ महिनापछि प क्राउ

धनुषा/जेठ २७ गते। धनुषा प्रहरीको हिरासत कक्षको पर्खाल फोडेर फ रार भएका थुनुवा साढे ४ महिनापछि प क्राउ परेका छन्...

Read more

आउने मङ्गलवार नेपालमा मनसुन प्रवेश हुने र गर्मी कम हुने मौसमविद्को अनुमान

जेठ २७ गते। नेपालमा आउँदो मङ्गलवारदेखि गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । अरब सागरमा विकसित भएको बीपरज्वए...

Read more

साउदी जाने श्रमिकको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण अनिवार्य, एसईई पास नभएकाहरू अन्योलमा

काठमाडौं/जेठ २७ गते। अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको...

Read more

सर्लाहीको हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

सर्लाही/जेठ २७ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह...

Read more

सिरहामा भया वह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता

सिरहा/जेठ २६ गते। पछिल्लो समय सिरहामा लागुऔषध बिक्रीवितरण तथा ओसारपसार व्यापक रुपमा भईरहेको पाइएको छ। जिल्लाको दक्षिण सिमावर्ती क्षेत्रमा खटिने...

Read more

तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’ गर्दै

काठमाडौँ/जेष्ठ २६ गते । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक...

Read more
Page 770 of 1483 1 … 769 770 771 … 1,483

Advertisement

Advertisement

Advertisement