समाचार

एक ३४ वर्षीया महिलालाई जबरजस्ती क रणी,आरोपमा एक जना प क्राउ

जनकपुरधाम/भदौ २३ गते । एक ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई...

Read more

डेंगु सङ्क्रमित सङ्ख्या बढ्दै, सतर्कता अपनाउन आग्रह

जनकपुरधाम/भदौ २३ गते । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले...

Read more

रौतहटमा छिमेकीले नै गरे ९ वर्षीय बालिका अपहरण, दुई जना प्रहरी नियन्त्रणमा

भदौ २३ गते । प्रहरीले बालिका अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका–५...

Read more

मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच विवाद हुँदा सर्लाहीको मलङ्गवामा कर्फ्यू आदेश जारी

भदौ २३ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलङ्गवा क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । हिजो (शुक्रबार) कृष्णअष्टमीको...

Read more

युवाहरूलाई जनकपुर जेसिसद्वारा “कस्टमर केयर” तालिम

जनकपुरधाम/भदौ २३ गते। जनकपुर जेसिसले शनिबार ’कस्टमर केयर’ तालिम सञ्चालन गरेको छ । अहिलेको युवा नै भविष्यको सफल व्यवसायी रहेकोले...

Read more

आज गढिमाईको दर्शन गरि २०८० साल भदौ २३ गते शनिबार को राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा...

Read more

सप्तरीमा : ऋणको बोझले ‘आत्मह त्या’

सप्तरी/भदौ २२ गते । मिटरब्याजी साहुनीले भएको एक मात्र घर जग्गा पनि खाली गर्न दबाव बढाउदै गएपछी तनावमा आएर श्रीमान्ले आत्महत्या...

Read more

जनकपुरधामबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एक युवक प क्राउ

जनकपुरधाम/भदौ २२ गते। जनकपुरधामबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एक युवक प क्राउ परेको छ। जनकपुरधाम–४ स्थित सडकमा चेक...

Read more

महोत्तरीमा एउटै कलेजका असी विद्यार्थी ज्वरोले बिरामी

भदौ २२ गते । महोत्तरीको बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ...

Read more

रामजानकी मन्दिरका पुजारी (साधु) माथि सांघातिक आक्रमण

जनकपुरधाम/भदौ २२ गते। रामजानकी मन्दिरका पुजारी (साधु)माथि सांघातिक आक्रमण भएको छ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोलस्थित श्री...

Read more
Page 681 of 1484 1 … 680 681 682 … 1,484

Advertisement

Advertisement

Advertisement