समाचार

सप्तरीको राजगढ गाउँपालिकामा भइरहेको कर्मचारी नियुक्तिमा चलखेल गरेको आरोप

सप्तरी/माघ २३ गते। सप्तरीको राजगढ गाउँपालिकामा भइरहेको कर्मचारी नियुक्तिमा व्यापक चलखेल गरिएको स्थानीयबासीले आरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष ओम...

Read more

सर्लाहीमा गाडी दुर्घटनामा परि मृत्युु भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिइने

माघ २३ गते। भूमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा...

Read more

विहेको अघिल्लो दिन अर्नाको आक्रमणबाट युवतीको मृत्यु,बेहुली बन्न पाईनन रन्जु ,गाउँ नै स्तब्ध

माघ २३ गते। सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको...

Read more

मधेस प्रदेश : १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ

माघ २३ गते। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा...

Read more

गर्भपतन गराउन नमान्दा कुटपिट गरी घर निकाला

माघ २३ गते। गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ । प्रेम बिबाह गरेकी...

Read more

हेटौँडा कपडा उद्योगमा सेना र सरकारको चासो

माघ २३ गते। हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड बन्द भएको दुई दशकभन्दा बढी भइसकेको छ । लामो समयदेखि...

Read more

गर्भवती प्रहरीलाई छुट्टै पोसाक

माघ २३ गते । प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन्...

Read more

म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने खाद्य उद्योगमा सिल

माघ २३ गते। विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर...

Read more

प्रदेश लोक सेवा आयोगद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान (हेर्नुहोस सूचना सहित)

माघ २३ गते। प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका...

Read more

सर्लाहीमा सवारी दुर्घटना हुदा नापी कार्यालयका सहयोगीको मृत्यु,१० जना घाईते

माघ २३ गते। सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सर्लाही नापी कार्यालयका प्रमुखसहितका कर्मचारीहरु...

Read more
Page 565 of 1485 1 … 564 565 566 … 1,485

Advertisement

Advertisement

Advertisement