समाचार

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने निर्देशन जारी गरेको छ । बैंकले...

Read more

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

चितवन। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ। शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएसँगै बिदाइ हुँदै गर्दा...

Read more

धनुषा–१ का रास्वपाका उम्मेदवार साहको रिट आज हेर्न नभ्याईनेमा, आइतबार सुनुवाई हुने

धनुषा। धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका किशोरी साहले दायर गरेको रिटमा आज सुनुवाई हुन सकेन । निर्वाचनको मुखमा...

Read more

जनकपुरधाममा “वडा क्रिकेट कप २०८२” आयोजना हुने

धनुषा/फागुन २९ गते । जनकपुरधाममा खेलकुदको विकास तथा युवाहरूबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले “वडा क्रिकेट कप २०८२” आयोजना हुने...

Read more

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

धनुषा/फागुन २८ गते। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको...

Read more

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि...

Read more

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

पर्सा । नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको...

Read more

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको...

Read more

यस वर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा। सिरहाको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका...

Read more

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली...

Read more
Page 221 of 1479 1 … 220 221 222 … 1,479

Advertisement

Advertisement

Advertisement