समाचार

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

काठमाडौं/बैशाख ५ गते। नेपाल मेडिकल काउन्सिलले परीक्षण विना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार...

Read more

वीरगन्जमा आयोजित प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीले जित्यो

बैशाख ५ गते। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा...

Read more

१०० रुपैयाँ बढीको सामानको भन्सार तिर्नुपर्ने नियम खारेज नगरे आन्दोलन गर्ने जेनजी पर्साको चेतावनी

बैशाख ५ गते। जेनजी पर्साले भारतमा १०० रुपैयाँ भन्दा बढीको मालसामान ल्याउँदा भन्सार राजस्व तिर्नुेपर्ने प्रावधान खारेज गर्न माग गरेको...

Read more

लहान क्षेत्रमा सडक विस्तारले गति लिँदै

सिरहा/बैशाख ४ गते। सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको छ । कञ्चनपुर–कमला चार लेन सडकखण्ड विस्तारअन्तर्गत भइरहेको...

Read more

धनुषामा एक पुरुषको शव फेला

धनुषा/बैशाख ४ गते। धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित...

Read more

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा/बैशाख ४ गते। मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति...

Read more

सिरहामा सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

सिरहा/बैशाख ४ गते । जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको...

Read more

सिरहाको लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु

सिरहा/वैशाख ३ गते। सिरहाको लहान नगरपालिका-४ स्थित यज्ञभूमिमा सङ्घ र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको क्रिकेट रङ्गशालाको बिहिबार...

Read more

सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौँ/वैशाख ३ गते। राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न...

Read more

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सा/बैशाख ३ गते। जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता प्राप्त गर्नासाथ राष्ट्रिय परिचयपत्रका लागि ‘बायोमेट्रिक’ लिने व्यवस्था सुरुवात गरेको...

Read more
Page 206 of 1479 1 … 205 206 207 … 1,479

Advertisement

Advertisement

Advertisement