nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहान क्षेत्रमा सडक विस्तारले गति लिँदै

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ४, २०८३, ५:३६ मध्यान्ह
लहान क्षेत्रमा सडक विस्तारले गति लिँदै

सिरहा/बैशाख ४ गते। सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको छ । कञ्चनपुर–कमला चार लेन सडकखण्ड विस्तारअन्तर्गत भइरहेको निर्माणलाई सहज बनाउन लहान नगरपालिकाले ‘हाइवे’ क्षेत्रमा यात्रु चढाउने र ओराल्ने निश्चित स्थान तोकेको हो। नगरपालिकाले पूर्वतर्फ हुलाक कार्यालय नजिक र पश्चिमतर्फ मुरारका पेट्रोलपम्प अगाडि मात्र बस, म्याजिकलगायत सवारीसाधनले यात्रु चढाउन/ओराल्न पाउने व्यवस्था गरेको जनाएको छ । यसका साथै, हाइवे क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू सात दिनभित्र हटाउन सूचना जारी गरिएको छ।

बजार क्षेत्रमा लामो समयदेखि ठप्प रहेको सडक विस्तारका लागि चिनियाँ कम्पनी ‘चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप’ ले बुधबारदेखि पुनः काम सुरु गरेको हो । विगतमा निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीय व्यवसायीले पटकपटक आन्दोलन गरेपछि कामलाई निरन्तरता दिन जिल्ला उद्योग वाणिज्य सङ्घले निर्माण कम्पनी र सरोकार भएका पक्षबीच पटकपटक छलफल गरी सहजीकरण गरेको थियो।

सङ्घका अध्यक्ष प्रदीपकुमार गुप्ताले निर्माण पुनःसुरु हुनुलाई सकारात्मक रूपमा लिएको बताउँदै भने, लामो समय निर्माण ठप्प हुँदा धुलो र धुवाँका कारण स्थानीय व्यवसायीको व्यापार, व्यवसाय धरासायी बन्दै गएको थियो। सरोकार भएका निकायसँगको निरन्तर छलफलपछि अहिले काम अगाडि बढेको छ । हाम्रो मुख्य चाहना भनेको अब निर्माण यथाशीघ्र सम्पन्न होस् भन्ने हो ।

अहिले लहान बजारको मुख्य चोकमा ‘ओभरपास’ निर्माण भइरहेको छ । चिनियाँ कम्पनीले सन् २०२० अक्टोबर २९ देखि निर्माण सुरु गरेको थियो । सडक विस्तार आयोजनाअन्तर्गत कुल ८६ दशमलव ८२ किलोमिटर लामो सडक विस्तार गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ। सम्झौताअनुसार सन् २०२३ अक्टोबरभित्र काम सक्नु पर्ने लक्ष्य रहे पनि समयमा सम्पन्न नहुँदा तीन पटक म्याद थप गरिएको छ। हाल अन्तिम समयसीमा सन् २०२६ जुनसम्म पुर्‍याइएको छ । सडक आयोजना कार्यालयका अनुसार हालसम्म करिब ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

धनुषामा एक पुरुषको शव फेला

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

सिरहामा सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

सिरहामा सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

सिरहाको लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु

सिरहाको लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु

सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस

सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवा समूहलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवा समूहलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!