nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

१०० रुपैयाँ बढीको सामानको भन्सार तिर्नुपर्ने नियम खारेज नगरे आन्दोलन गर्ने जेनजी पर्साको चेतावनी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ५, २०८३, १०:१५ बिहान
१०० रुपैयाँ बढीको सामानको भन्सार तिर्नुपर्ने नियम खारेज नगरे आन्दोलन गर्ने जेनजी पर्साको चेतावनी

बैशाख ५ गते। जेनजी पर्साले भारतमा १०० रुपैयाँ भन्दा बढीको मालसामान ल्याउँदा भन्सार राजस्व तिर्नुेपर्ने प्रावधान खारेज गर्न माग गरेको छ ।

वीरगन्ज लगायतका नाकामा सुरक्षाकर्मी र भन्सार कार्यालयका कर्मचारीले केहि दिन यता सीमावर्ती भारतीय बजारबाट नेपालीले घरायसी प्रायोजनका लागि किनमेल गरेर ल्याउने गरेका १०० रुपैयाँ बढी मूल्यका मालसामान भन्सार राजस्व तिर्न लगाएका छन् । नयाँ सरकार गठन भए लगत्तै सरकारको निर्देशनमा वीरगन्जसहितका नाकामा उक्त नियम लागू गरिएको छ । जसको सर्वत्र आलोचना र विरोध भइरहेको छ ।

उक्त नियमले पर्सासहित समग्र मधेसका जनता समस्यामा परेको भन्दै जेनजी पर्साले शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त नियम खारेज गर्न माग गरेको हो ।

नेपाल र भारतबीच शताब्दीयौँदेखि कायम रहेको सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध (बेटी–रोटीको सम्बन्ध) केवल दुई देशको सीमामा मात्र सीमित नभई दुवै देशका नागरिकको भावना र जीविकासँग जोडिएको विषय रहेको जेनजी पर्साले जनाएको छ ।

वीरगन्जसहित देशभरका नाकमा रहेका भन्सार कार्यालयले सर्वसाधरणले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कडाइ गर्ने र कर असुल गर्ने नीतिले सीमावासी आम नागरिकमा गम्भीर असर परेको जेनजी पर्साका संयोजक महादेवप्रसाद कुर्मीले बताए ।

सुशासन र परिवर्तनको नारामा बनेको अहिलेको सरकारबाट आम जनताले सहुलियतको अपेक्षा गरेको भएपनि भारतसंग सीमा जोडिएका मधेस प्रदेशका नागरिकसंग अहिलेको सरकारलेपनि दोस्रो दर्जाको नागरिकसंग ब्यवहार गरेको उनले बताए ।

नयाँ सरकार गठन लगत्तै वीरगन्जसहितका नाकामा नेपालीले भारतीय बजारबाट घरायसी प्रयोजनका लागि किनमेल गरेर आउँदा एक सय रुपैयाँ बढीको सामानको भन्सार कर तिर्नेपर्ने अव्यवहारिक नियमले थप प्रताडित बनाएको जेनजी पर्साले जनाएको छ ।

दैनिक उपभोग्य सामान ल्याउँदापनि अनिवार्य भन्सार कर तिर्नुपर्ने बाध्यकारी नियम तत्काल खारेज गर्नुपर्ने यादवले बताए । उनले भने,‘ वीरगन्ज एउटा खुल्ला बोर्डर हो ।यहाँ विभिन्न किसिमका तस्करी हुन्छ । त्यसलाई नियमन तथा रोकथाम गर्नु राज्यको दायित्व हो । तर तस्करी रोक्ने बहानामा सीमा क्षेत्रका मधेसका जनतालाई राज्यले सास्ती दिने काम गरिरहेको छ ।’

वीरगन्ज लगायतका नाकाबाट हुदैं आएका संगठीत तस्करी रोक्न छाडेर सर्वसाधरणले सीमावर्ती बजारबाट सुपन मूल्यमा दैनिक उपभोग्यका मालसामान ल्याउँदापनि भन्सार कर तिर्नुपर्ने सरकारी निर्णय मान्य नभएको जेनजी पर्साले जनाएको छ ।

केहि दिन यता वीरगन्ज लगायतका नाकाका भन्सारमा राजस्व चुहावट अर्थात तस्करी रोक्ने निहुँमा सर्वसाधरणलाई सास्ती दिने नियम अबिलम्ब हटाउनुपर्ने यादवले बताए । अन्यथा जेनजी पर्साले वीरगन्ज नाका बन्द लगायतका आन्दोलनमा उत्रिने चेतावनीपनि संयोजक यादवले ध्यानाकर्षणपत्र मार्फत दिएका छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि