समाचार

‘मिर्जापुरः द मुभी’ एउटा ‘सरप्राइज प्याकेज’ होः अभिनेता मोहित मल्लिक

मुम्बई/असार २४ गते। ओटीटी प्लेटफर्म अमेजन प्राइमको अत्यधिक लोकप्रिय क्राइम–थ्रिलर शृङ्खला ‘मिर्जापुर’ अब ठूलो पर्दामा तहल्का मच्चाउन तयार भएर बसेको...

Read more

जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन

काठमाडौँ/असार २४ गते। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी...

Read more

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

काठमाडौं/असार २४ गते। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।...

Read more

‘धुरन्धर’ निर्देशकले ‘बाहुबली’ अभिनेता प्रभाससँग फिल्म बनाउने कन्फर्म

मुम्बई/असार २४ गते। बलिउड फिल्म ‘धुरन्धर’का निर्देशक आदित्य धरले के गर्लान् भन्नेमा सबैको नजर रहेको छ। अब नयाँ फिल्मका लागि...

Read more

पातलाे हुनु नै स्वास्थ्य हुनु हाे त ? बुझिराखौ

प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने ऊ स्वस्थ हुनुपर्छ। त्यसैगरी, यदि कोही अलिकति मोटो देखिन्छ भने मानिसहरू...

Read more

लायन्स क्लब अफ जनकपुरधाम द्वारा आवश्यकतामा रहेका व्यक्तिहरूलाई खाद्यान्न तथा भोजन सहयोग

धनुषा/असार २४ गते। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफ, नेपाल अन्तर्गत लायन्स क्लब अफ जनकपुरधामले ‘हंगर रिलिफ कार्यक्रम अन्तर्गतआवश्यकतामा रहेका व्यक्तिहरूलाई...

Read more

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

महोत्तरी/असार २३ गते। गौशालास्थित सात विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि यहाँका अभिभावकलगायत विद्यार्थीको पहिलो रोजाइ नै सामुदायिक विद्यालय बन्दै...

Read more

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

काठमाडौं/असार २३ गते। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त...

Read more

मौद्रिक नीति २०८३/८४ : वित्तीय स्थायित्व र बैंकिङ सुधारमा केन्द्रित, निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य

काठमाडौं/असार २३ गते। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रमा मौद्रिक स्थायित्व कायम...

Read more

बजार मूल्य घटाउन व्यवसायीहरूलाई सरकारको निर्देशन

काठमाडौं/असार २३ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार...

Read more
Page 152 of 1479 1 … 151 152 153 … 1,479

Advertisement

Advertisement

Advertisement