nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘धुरन्धर’ निर्देशकले ‘बाहुबली’ अभिनेता प्रभाससँग फिल्म बनाउने कन्फर्म

गिरिजानन्द साह गिरिजानन्द साह
असार २४, २०८३, ४:१२ मध्यान्ह
‘धुरन्धर’ निर्देशकले ‘बाहुबली’ अभिनेता प्रभाससँग फिल्म बनाउने कन्फर्म

मुम्बई/असार २४ गते। बलिउड फिल्म ‘धुरन्धर’का निर्देशक आदित्य धरले के गर्लान् भन्नेमा सबैको नजर रहेको छ।

अब नयाँ फिल्मका लागि कुन अभिनेतालाई छनोट गर्लान् र कस्तो विषयवस्तुमा आधारित भएर चलचित्र बनाउलान् भन्ने मुख्य प्रश्नहरू अहिले चासोको बिषय रहेको छ ।

बलिउडका सफल निर्देशक आदित्य धरले आफ्नो अर्को चलचित्र दक्षिण भारतीय अभिनेता प्रभाससँग मिलेर बनाउनेछन् भन्ने आशा प्रशंसकहरूले गरेका थिए, जुन महिनाको सुरुतिर यसबारे चर्चा पनि चलेको थियो। अब नयाँ जानकारी बाहिर आएको छ ।

चलचित्र वृत्तमा यस्तो चर्चा छ कि आदित्य धर र प्रभासबीच हालै हैदराबादस्थित प्रभासको निवासमा भेटघाट भएको थियो। र, यो भेटघाट सोही चलचित्रका सम्बन्धमा थियो। ‘डेक्कन क्रोनिकल’को एक रिपोर्ट अनुसार प्रभासले आदित्यको आगामी चलचित्रको कथा सुनेका छन् र यसमा काम गर्न मौखिक सहमति जनाएका छन्। प्रभास निकट एक निर्मातालाई उद्धृत गर्दै उक्त रिपोर्टले यस परियोजनालाई ‘भव्य एक्सन चलचित्र’ को रूपमा वर्णन गरेको छ ।

‘प्यान इन्डिया स्टार’ का रूपमा रहेको प्रभासको छविले उनलाई यस भूमिकाका लागि उपयुक्त बनाएको उल्लेख गरेको छ। निर्माताहरूले तत्कालका लागि  सम्झौता गोप्य राख्न चाहेका छन् । उनीहरूले प्रभासको जन्मदिनको अवसर पारेर अक्टोबर २३ मा यससम्बन्धी ठूलो घोषणा गर्ने योजना बनाएको जनाइएको छ । यो एक ‘प्यान इन्डिया’ अर्थात सम्पूर्ण भारतभरि प्रदर्शन हुने चलचित्र हुनेछ।

पिपिङमुन’ले गत वर्ष भारतीय इतिहासमा आधारित जुन चलचित्रबारे जानकारी दिएको थियो, यो त्यही चलचित्र हुन सक्ने सम्भावना रहेको जनाइएको छ। यसमा प्रभासले प्राचीन भारतीय राजाको भूमिका निर्वाह गर्न सक्छन्। यस चलचित्रमा तीनजना राजाहरूको कथा रहने र तीमध्ये प्रत्येक भूमिकामा फरक फरक चलचित्र उद्योगका अभिनेताहरू रहने चर्चा छ।

 

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

चिकित्साजन्य फोहर व्यवस्थापनको माग गर्दै मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

चिकित्साजन्य फोहर व्यवस्थापनको माग गर्दै मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत

ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत

नारायणकाजी भन्छन्- भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ

नारायणकाजी भन्छन्- भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ

मधेस प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशिताका लागि प्रदेशस्तरीय एडभोकेसी समूह गठन

मधेस प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशिताका लागि प्रदेशस्तरीय एडभोकेसी समूह गठन

सिंहदरवारलाई अपाङ्ग मैत्री कार्यालय बनाउन सुरू

सिंहदरवारलाई अपाङ्ग मैत्री कार्यालय बनाउन सुरू

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

गोबिन्दबहादुर कार्की नयाँ मुख्य सचिव नियुक्त

गोबिन्दबहादुर कार्की नयाँ मुख्य सचिव नियुक्त

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

पुर्व अर्थमन्त्री पौडेलको म्याद थप ५ दिन थपियो

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै

साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने

साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!