समाचार

आज बिजयादशमी को दिन छिन्नमस्ता भगवती को दर्शन गरि कार्तिक १० गते सोमबारको राशिफल हर्नुहोस

आजको बि.सं.२०७७ साल कार्तिक १० गते सोमबार ई. सं. २०२० अक्टुवर २६, नेपाल सम्बत ११४० कौलाथ्व दशमी, प्रमाधि नामक संवत्सर,...

Read more

आज बडादशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा

काठमाडौँ।बडादशैँको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा...

Read more

नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि,थप ५ जनाको मृत्यु

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख...

Read more

प्रदेश नम्बर २ का सबैजसो जिल्लामा दशैं मेलामा देखिने भीडभाडले सङ्क्रमण जोखिम बढ्दो

महोत्तरी।बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । प्रदेश नम्बर २ का सबैजसो जिल्लामा...

Read more

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै

सिरहा।पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा...

Read more

मिथिला क्षेत्रमा देवीको ‘खोंइछ’ भरिँदै

महोत्तरी । बडादशैंँ पर्वको महासप्तमीका दिन आँखा खोलिएका देवी प्रतिमामा श्रद्धालु भक्तजन ‘खोंइछ’ (पोल्टा) भर्दैछन् । फूलपातीको दिन सूर्यास्तसँगै शुरु...

Read more

जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा यसवर्ष ८८६६ बोका बलि प्रदान

धनुषा।जनकपुरधामको प्रसिद्ध शक्तिपिठ माता राजदेवी मन्दिरमा यस वर्ष कुल ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको छ । यस...

Read more

कोरोनाको कुनै प्रबाह नगरी महोत्तरीको भंगहा नगरपालिकामा आरके एकस्ट्रा प्रोग्राम (भिडियोसहित)

महोत्तरी।महोत्तरीको भंगहामा एक कोरोना संक्रमितको मृत्यू समेत भइसक्यो । कैयौं संक्रमित छन् । भंगहा नगरपालिकाका मेयर संजीव साह समेत कोरोना...

Read more

आज नवरात्रीको अन्तिम दिन माता सिद्धिदात्रीको पुजा गरि मनाईदै,यस्तो छ माता सिद्धिदात्री की पूजा विधि

जनकपुरधाम। आज नवरात्रीको अन्तिम दिन माता सिद्धिदात्रीको पुजा गर्ने गरिन्छ । माता सिद्धिदात्री भक्तहरुको हरेक प्रकारको सिद्धि प्रदान गर्छिन भन्ने...

Read more

आज महानवमी दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै

काठमाडौ।आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा...

Read more
Page 1404 of 1479 1 … 1,403 1,404 1,405 … 1,479

Advertisement

Advertisement

Advertisement