nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज नवरात्रीको अन्तिम दिन माता सिद्धिदात्रीको पुजा गरि मनाईदै,यस्तो छ माता सिद्धिदात्री की पूजा विधि

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ९, २०७७, ७:५२ बिहान
आज नवरात्रीको अन्तिम दिन माता सिद्धिदात्रीको पुजा गरि मनाईदै,यस्तो छ माता सिद्धिदात्री की पूजा विधि

जनकपुरधाम। आज नवरात्रीको अन्तिम दिन माता सिद्धिदात्रीको पुजा गर्ने गरिन्छ । माता सिद्धिदात्री भक्तहरुको हरेक प्रकारको सिद्धि प्रदान गर्छिन भन्ने पुरानो विश्वास रहँदैं आएको छ । उनको माता दुर्गाको ढवीं शक्‍त‍ि पनि मान्ने गरिएको छ । यो मान्यता रहेको छ कि जसले पनि सम्पुर्ण विधिपुर्वक पुजा साधना गर्छ उसलाई पूर्ण सृष्टिको ज्ञान प्राप्‍त हुन्छ र ब्रह्मांडमा विजय प्राप्‍त गर्ने क्षमता पनि माताको कृपाबाट प्राप्त हुन्छ ।

माता सिद्धिदात्री : देवी सिद्धिदात्रीको वाहन सिंह हो । उनी कमल फूलमा पनि हुनुहुन्छ। भगवान शिव पनि सिद्धिदात्री देवी को कृपाले सबै उपलब्धि प्राप्त गर्न सफल भएका थिए । उनकैं कृपाले शिवजीको आधा शरीर देवीको भएको थियो । यसकारण शिव अर्द्धनारीश्वर नामले प्रसिद्ध भए । माता सिद्धिदात्रीको माता सरस्वतीको पनि स्वरुप मान्ने गरिएको छ ।

माता सिद्धिदात्री की पूजा विधि

सबैंभन्दा पहिले बाजोटमा माता सिद्धिदात्रीको प्रतिमा या तस्वीर स्थापित गर्नुहोस । यसपछि गंगा जल वा गौमूत्रले शुद्धिकरण गर्नुहोस ।

चौकी पर चांदी, तांमा वा माटो को घड़े मा जल भरेर साथमा नरिवल राखेर कलशको स्थापना गर्नुहोस ।

त्यो चौकी पर श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका ९१६ देवी०, सप्त घृत मातृका सात सिन्दुरको बिंदी लगाएर स्थापना पनि गर्नुहोस ।

यसपछि व्रत, पूजनको संकल्प लिनुहोस र वैदिक एवंम सप्तशती मन्त्रद्वारा माता सिद्धिदात्री सहित समस्त स्थापित देवताको षोडशोपचार पूजा गर्नुहोस ।

ख्याल गर्नुहोस यसमा आवाहन, आसन, पाद्य, अध्र्य, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चंन्दन, रोली, बेसार,सिन्दुर, दुर्वा, बेलपत्र, आभूषण, पपुलको हार, सुगंधित द्रव्य, धूप९दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मंत्र पुष्पांजलि आदिले पुजा गर्नुहोस ।

अन्त्यमा प्रसाद वितरण गरेर कन्याको पूजा गर्नुहोस । पूजा पछि माताको ध्यान मन्त्र को जप गर्नुले शुभ फल दिने धार्मिक विश्वास रहेको छ ।

ध्यान मन्त्र : सिद्धगंधर्वयक्षाद्यैरसुरैरमरैरपि। सेव्यमाना यदा भूयात् सिद्धिदा सिद्धिदायनी॥

“ऊँ ह्रीं चामुण्डायै विच्चे नमो नमः देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गर्नुपर्दछ । भगवान शंकर र ब्रह्मा जीको पूजा गरिसकेपछि अन्तमा हविहरु चढाउँदै आरती गर्नुपर्दछ । हवनमा भएका जुनसुकै भेटी सबै मानिसहरुमा वितरण गरिनु पर्छ ।

स्तोत्र पाठः
कंचनाभा शखचक्रगदापद्मधरा मुकुटोज्वलो ।
स्मेरमुखी शिवपत्नी सिद्धिदात्री नमोऽस्तुते ।।
पटाम्बर परिधानां नानालंकारं भूषिता ।
नलिस्थितां नलनार्क्षी सिद्धीदात्री नमोऽस्तुते।।
परमानंदमयी देवी परब्रह्म परमात्मा ।
परमशक्ति, परमभक्ति, सिद्धिदात्री नमोऽस्तुते ।।
विश्वकर्ती, विश्वभती, विश्वहर्ती, विश्वप्रीता।
विश्व वार्चिता विश्वातीता सिद्धिदात्री नमोऽस्तुते ।।
भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
भव सागर तारिणी सिद्धिदात्री नमोऽस्तुते ।।
धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी ।
मोक्षदायिनी सिद्धीदायिनी सिद्धिदात्री नमोऽस्तुते ।।

यसरी सिद्धिदात्री देवीको ध्यान,स्तोत्र तथा पूजा गर्नाले सम्पूर्ण मानव जातीले सिद्धि प्राप्त गर्दछन् । सिद्धिदात्रीलाई आफ्नो श्रद्धा र भक्तिले गरेको पूजा तथा आराधाना गरेमा पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,घरपरिवारमा शुख शान्ति प्राप्त हुने, दुःख कष्ट हरण हुने र अलौकिक शक्ति प्राप्त हुने शास्त्रको वचन रहेकोछ । सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् ।

Tags: दशै

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!