समाचार

विद्युत बिक्री बढ्दा सुपर मादी हाइड्रोपावरको नाफा २७८ प्रतिशतले उकालो

काठमाडौं/साउन १४ गते। सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ। विद्युत बिक्रीबाट...

Read more

लुम्बिनीमा मन्त्रालय संख्या घटाइयो, सरकार अब ९ मन्त्रालयमा सीमित

काठमाडौं/साउन १४ गते। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मन्त्रालयहरूको पुनःसंरचना गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अब...

Read more

‘भूत बंगला’ की अभिनेत्री स्पाइडर म्यान अभिनेत्री हेयरस्टाइल नक्कल गरे पछि भइन ट्रोल

मुम्बई/साउन १४ गते। सेलिब्रेटीहरूका लागि नयाँ शैलीको प्रयोग गर्नु कुनै नौलो कुरा होइन तर कहिलेकाहीँ यस्ता प्रयोगहरू उल्टो पर्न सक्छन्।...

Read more

कालो जिन्सको रंग उडेर हैरान हुनुहुन्छ, उसो भए रोक्ने याे छ उपाय

काठमाडौं/साउन १४ गते। फेसन र स्टाइलको कुरा गर्दा कालो जिन्स लगभग जुनसुकै टप, सर्ट वा टी सर्टसँग सहजै सुहाउँछ। तर,...

Read more

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

साउन १३ गते । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको...

Read more

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

काठमाडौं/साउन १३ गते । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले...

Read more

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं/साउन १३ गते । नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा भएको घटनापछि अघि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। स्वास्थ्यकर्मीमाथि...

Read more

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

काठमाडौं/साउन १३ गते । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओबाट सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर आगामी भदौ १६ गतेदेखि लक–इनमुक्त...

Read more

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

हैदारावाद/साउन १३ गते। थलापति विजयको ‘जना नायकन’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यस चलचित्रले प्रदर्शनको सुरुवाती सप्ताहन्तमा शानदार प्रदर्शन...

Read more

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

मुम्बई/साउन १३ गते। अक्षय कुमार अभिनित तथा चर्चित कलाकारहरूको बाहुल्यता रहेको चलचित्र ‘वेलकम टु द जंगल’ ले बक्स अफिसमा उत्कृष्ट...

Read more
Page 112 of 1479 1 … 111 112 113 … 1,479

Advertisement

Advertisement

Advertisement