समाचार

सिरहा : रक्तदान कार्यक्रमको आयोजना गर्दै ग्लोबल आएमई बैंक लहान शाखाले १५ औं वार्षिक उत्सब मनाईयो

महेश सिंह/सिरहा/पुस १७ गते। ग्लोबल आएमई बैंक लहान सखाले आयोजना गरेको रक्तदान सम्पन्न भएको छ। ग्लोबल आएमई बैंक लहान सखाले...

Read more

महोत्तरीबाट लागुऔषध सहित चार युवा प क्राउ

महोत्तरी/पुस १७ गते। प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर...

Read more

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

जनकपुरधाम/पुस १७ गते। आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान...

Read more

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग (हेर्नुहोस् विज्ञप्ति सहित)

काठमाडौं/पुस १६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ...

Read more

सप्तरीको डाक्नेश्वरी नगरपालिका : पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

राजु विश्वकर्मा/पुस १६ गते। पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छन्...

Read more

शितलहरबाट सप्तरीको जनजीवन प्रभावित

सुधा देव/सप्तरी/पुस १६ गते । चिसो हावासँगै बाक्लो हुस्सु तथा शितलहरका कारण मधेसका जिल्लासहित सप्तरीको जनजीवन कष्टकर बनेको छ ।...

Read more

सप्तरीको महुली खोला नजिक जनमत पार्टीका कार्यकर्ताले गरे ट्रकमा आगजनी

सप्तरी/पुस १६ गते । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ महुली पुलमा शुक्रबार दिउँसो एक ट्रकमा जनमत पार्टीका कार्यकर्ताले आगजनी गरेको छ...

Read more

सिरहामा स्वाधीन किसान अधिकार मंचद्वारा सांकेतिक धारणाका कार्यक्रमहरु जारी

महेश सिंह/सिरहा/पुस १६ गते। सिरहामा किसानहरुको हक हितका लागी स्वाधीन किसान अधिकार मंच विभिन्न कार्यक्रमको आयोजना गरी किसानहरुको समस्या सुल्झाउन...

Read more

लहान सिटि जेसिजको २० औ बार्षिक साधारण सभा अधिवेशन मारवडी सेवा सदन सप्पन्न

नवीन गोसाई/सिरहा/पुस १६ गते । लहान सिटि जेसिजको २० औ बार्षिक साधारण सभा अधिवेशन मारवडी सेवा सदन सप्पन्न भएको छ।...

Read more

सिरहाका एक युवक चकलेटको प्याकेटमा लुकाएर ल्याएको ५० ग्राम सुनसहित प क्राउ

काठमाडौं/पुस १५ गते । कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर सुन लिएर आएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा प क्राउ परेका छन्...

Read more
Page 1109 of 1482 1 … 1,108 1,109 1,110 … 1,482

Advertisement

Advertisement

Advertisement