नवीन गोसाई/सिरहा/पुस १६ गते । लहान सिटि जेसिजको २० औ बार्षिक साधारण सभा अधिवेशन मारवडी सेवा सदन सप्पन्न भएको छ।
लहान सिटि जेसिजको २० औ बार्षिक साधारण सभा अधिवेशनबाट लहान सिटि जेसिज वर्ष २०२२ का लागि नयाँ कार्यसमिती चयन भएको छ।

जस अन्तर्गत अध्यक्ष पदमा लहान सिटि जेसिज इतिहासको पहिलो महिला अध्यक्षमा कुमु चौधरी , कार्यकरिणी उपाध्यक्षमा स्वमेव साह र उमेश साह मनोनीत भएको छ।

त्यस्तै तालिम निर्देशकमा नवीन गोसाइ,जनसम्पर्क अधिकृतमा उमेश कुमार यादव रकेह त्यस्तै संगै उपाध्यक्षमा अनिल साह , रामबाबु ठाकुर , सुनिल कार्की र राकेस साह संगै मनोनित पदहरुमा महासचिवमा फिरोज शेख ,कानुनी सल्लाहकार रन्जु सिंह र कोषाध्यक्षमा जागेश्वार पासवान मनोनीत भएको छ।

















Discussion about this post