समाचार

सप्तरीको गढियाबाट ८ जना जुवाडे प क्राउ

अरुण कुमार यादव/सप्तरी/चैत्र १४ गते। सप्तरीको राजविराज नगरपालिका वडा नं.- ९ गढियाबाट जुवा खेल्ने आठ जनालाई सप्तरी प्रहरीले आज प...

Read more

राजविराज मेयरकप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा राजविराज द किंग प्रवेश

अरुण कुमार यादव/सप्तरी/चैत्र १४ गते। सप्तरीमा जारी राजविराज मेयरकप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा राजविराज द किंग प्रवेश गरेको...

Read more

सिरहामा व्यरिङ्ग गेट ढलेर टाउकोमा चोट लाग्दा एक मजदुरको मृ त्यु

सुरेश राय/सिरहा/चैत्र १४ गते । सिरहामा व्यरिङ्ग गेट ढलेर टाउकोमा चोट लाग्दा एक मजदुरको मृ त्यु भएको छ । गोलबजर नपा...

Read more

सिरहाको लहान २० हरीनगराको मुसहर बस्तीमा झुल सहयोग गर्न बिहानै पुगे समाजसेवी चौधरी

महेश सिंह/सिरहा/चैत १४ गते। संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा”एक घर एक झूल”अन्तर्गत लहान नगरपालिका वाडा नम्बर २० हरिनगराको मुसहर बस्तीमा...

Read more

सिरहा : सामुदायिक वनको १४ औं साधारण सभा सम्पन्न

महेश सिंह/सिरहा/चैत १४ गते। सिरहाको लहान नगरपालिका ३ स्थित अबस्थित रहेको सामुदायिक वनको १४ औं साधारण सभाको सम्पन्न भएको छ।...

Read more

सिरहा : अ वैध ग्राभेल उत्खनन गर्नेे ५ टिफर र एक स्काभेटर प्रहरी नियन्त्रणमा

सिरहा । अ वैधरुपमा ग्राभेल उत्खनन गरीरहेको अवस्थामा सिरहा प्रहरीले गोलबजार नपा १ मुक्सारबाट ५ वटा टिफर र एक थान जेसिवि...

Read more

नेपाली सेनामा खुल्यो रोजगारीको अवसर (हेर्नुहोस सूचना सहित)

नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र...

Read more

जनकपुरधामबाट बालिका अप हरण गरी ‘१५ लाख माग्ने’ ३ जना प क्राउ

जनकपुरधाम/चैत १४ गते । धनुषा प्रहरीले जनकपुरबाट बालिका अपहरण गरी फिरौती मागेको आरोपमो तीन युवकलाई प क्राउ गरी सार्वजनिक गरेको...

Read more

महोत्तरी: ऐतिहासिक पीरबाबा मजारको जीर्णोउद्धार तथा सौन्दर्यकरण

महोत्तरी । महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण सागरको डिलमा रहेको साढे पाँच सय वर्ष पुरानो पीरबाबा मजारको जीर्णोउद्धार तथा सौन्दर्यकरण गरिएको...

Read more

उन्नति सहकार्य लघुवित्तमा रोजगारी को अवसर, एसइई उत्तिर्णलाई समेत अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

चैत १४ गते । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको गरेको छ । कम्पनीले बरिष्ठ प्रबन्धक/सिए...

Read more
Page 1058 of 1482 1 … 1,057 1,058 1,059 … 1,482

Advertisement

Advertisement

Advertisement