nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामबाट बालिका अप हरण गरी ‘१५ लाख माग्ने’ ३ जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०७८, ५:०३ मध्यान्ह
जनकपुरधामबाट बालिका अप हरण गरी ‘१५ लाख माग्ने’ ३ जना प क्राउ

जनकपुरधाम/चैत १४ गते । धनुषा प्रहरीले जनकपुरबाट बालिका अपहरण गरी फिरौती मागेको आरोपमो तीन युवकलाई प क्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले धनुषाकै कमला नगरपालिका २ घर भई हाल जनकपुरधाम उपमनपा १६ बस्ने धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरीको अपहरण गरी फिरौती मागेको आरोपमा धानुषाधाम नगरपालिका ३ सिजियाहीका २१ वर्षीय अरविन्द मुखिया, जनकपुरधाम १ का २१ वर्षकै रविकुमार दास र कमला नगरपालिका ८ सोनापारा घर भई हाल जनकपुर १६ पुल्चोक डेरा गरी बस्ने वर्ष २० का अभिषेकचन्द्र दासलाई नियन्त्रणमा लिएको हो ।

बिहीबार साँझ साढे ७ बजे अपहरित बालिकालाई प्रहरीले २४ घण्टाभित्रै शुक्रबार साँझ सकुशल उद्धार गरेको थियो ।विदेह नगरपालिका ८ बफैयबाट उद्धार गरी बालिकालाई प्रहरीले परिवाजनको जिम्मा लगाएको थियो ।

सोही दिन प्रहरीले अपहरणमा संलग्न आरोपमा अभिषेक दाससहित ७ जनालाई प क्राउ गरेको थियो । तर प्रारम्भिक अनुसन्धानका क्रममो ४ जना घटनामा संलग्न नदेखिएको भन्दै प्रहरीले आईतबार तीनजनालाई सार्वजनिक गरेको छ । प क्राउ परेका ३ जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको धनुषा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार तीन अभियुक्तमध्ये अभिषेकचन्द्र पनि बालिकाको परिवार डेरा लिएर बस्ने पुलचोकस्थित घरमै डेरामा बस्थे । उनकै योजनामा विद्यालयबाट फर्केपछि बालिकाको अपहरण भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अपहरणपश्चात् उनीहरूले बालिकाको परिवारसँग १५ लाख रुपैयाँ फिरौती दिन अन्यथा बालिकालाई मारेर फालिदिने चेतावनी दिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार अपहरण गरेको भोलिपल्ट बिहानै परिवारजनलाई फोन गरेर उनीहरूले भनेका थिए, ‘हामी तिम्रो छोरी अपहरण गरी लिएर आएका छौं । सकुशल चाहिने भए १५ लाख छिटो बुझाऊ, नत्र तिम्रो छोरीलाई मारेर फाल्दिन्छौं ।’ उनीहरूले मोबाइल नम्बर परिवर्तन गर्दै पटकपटक बालिाकका परिवारजनलाई धम्की दिएको पाइएको डीएसपी बस्नेतले बताए ।

प्रहरीका अनुसार प्राविधिक विश्लेषणका आधारमा शंका लागी अभिषेकचन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा वास्तविकता पत्ता लागेको हो ।जिल्ला प्रहरी कार्यालय (धनुषा), प्रदेश प्रहरी कार्यालय (जनकपुर), संघीय प्रहरी एकाइ कार्यालय (जनकपुर) समेतको सहकार्यमा अपहणकारी पक्रन सफल भएको जनाएको छ ।

प्रहरीले पक्रिन खोज्दा उनीहरू खेततर्फ दौडिएका थिए । लखेट्दै लखेट्दै पाँच राउन्ड हवाई फायर गरेपछि प्रहरी उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो । त्यसपछि उनीहरूका बयानका आधार अपहरित बालिकालाई धनुषाको विदेह नगरपालिका ८ स्थित बफैबाट शुक्रबार साँझ ६ बजे सकुशल उद्धार गरिएको थियो । योजनाअनुसारै उनीहरूले बालिकाको अपहरण गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!