nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी: ऐतिहासिक पीरबाबा मजारको जीर्णोउद्धार तथा सौन्दर्यकरण

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०७८, ४:५५ मध्यान्ह
महोत्तरी: ऐतिहासिक पीरबाबा मजारको जीर्णोउद्धार तथा सौन्दर्यकरण

महोत्तरी । महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण सागरको डिलमा रहेको साढे पाँच सय वर्ष पुरानो पीरबाबा मजारको जीर्णोउद्धार तथा सौन्दर्यकरण गरिएको छ। मटिहानी नगरपालिकाले २४ लाखको लागतमा मजार निर्माण गरि घेराबेरा गरिएको हो।

सुफी सन्त पिर बाबाको मजार हिन्दू र मुस्लिमको आस्थाको केन्द्र रहेको रहेको मटिहानीका मेयर हरि प्रसाद मण्डलले बताए। ‘प्रसिद्ध एवं पौराणिक ऐतिहासिक रहेको पिरबाबाको मजारलाई दर्शनीय बनाउन पालिका करीबद्ध छ’, उनले भने।

स्थानीय सरकार आएपछि लगातारको प्रयासमा ऐतिहासिक धार्मिक स्थलको संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पुगेको मटिहानी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य नूर मोहम्मद राईनले बताए।

आइतबार एक समारोह बीच निर्माण संरचनाको मटिहानीका मेयर मण्डलले उद्घाटन गरेका थिए। तीन सय ती वर्ष पुरोनो गुरुकूल संस्कृत माध्यमिक विद्यालय मटिहानीका प्रधानाध्यपाक ईश्वरी पौडे्लले बताए। ‘पीरबाबा मटिहानीको पहिलो नागरिक हो’, उनी भन्छन्, ‘ त्यसपछि रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास मटिहानी आएका थिए।’

त्रेतायुगमा राम र सीताको विवाह हुँदा मटिहानीबाट मटकोरका लागि माटो खनेर लगिएको संस्कृति विद् धु्रव रायले बताए। उनका अनुसार मटिहानी यो किम्बदन्तिसहित हिन्दु धर्मका मठ, पाठशाला, अनि मुस्लिम धर्मगुरू पिर बाबाको मजारले गौरवपूर्ण ईतिहास बोकेको छ। ‘पिर बाबाको मजारको यस्तो मजार हो जसले नेपाल र भारतका हिन्दु–मुस्लिमलाई धार्मिक सहिष्णुताको मालोमा उन्छ’, उनले भने।

ईद, बकरिद, मोहर्रम लगायतका पर्वसँगै सोम र शुक्रबार भक्तजनको यहाँ ठूलो भिड लाग्छ। कोही भाकल गर्न पुग्छन् त कोही मनोकामना पुरा भएपछि खुशीबाँड्न। ‘मनोकामना पूर्तिका लागि पीर बाबालाई पुकार्न मुस्लिम मात्रै होइन हिन्दू धर्मावलम्बीहरू पनि यो मजार पुग्छन्’, मजारका मोलवी ६० वर्षीय मोहम्मद हसनले भने।

उनका अनुसार जसले नोकरी पाइरहेका हुँदैनन्, सन्तान भइरहेको हुँदैन। घर परिवारमा समस्या आउँछ, कतैबाट स्वास्थ्य लाभ हुँदैन अनि यहाँ दुवा माग्न आउँछन्। मनोकामना पुरा भएपछि मजारमा चादर, खसी, लड्डु, कुखुरा चढाउँछन्।

साढे पाँच सय वर्ष पुरो मटिहानीकै लक्ष्मीनारायण मठ मा पनि मुस्लिमहरूपनि आशिर्वाद थाप्न जान्छन्। मुस्लिमको ईस्लामिक क्यालेन्डर अनुसार हिजरी सम्वत्को पहिलो महिना मुहर्रममा मुस्लिम समुदायले ताजिया (दाहा) लिएर लक्ष्मीनारायण मठमा आउने प्रचन रहेको मठाधीश जगन्ननाथ दासले बताए।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि