BannerNews

प्रदेश २ : विद्युत् सबस्टेशन बन्ने भएपछि सर्वसाधारण उत्साहित

महोत्तरी/मंसिर २९ गते। आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगमा...

Read more

प्रदेश २ : बिहे गर्ने प्रलोभन देखाई १६ वर्षीय किशोरीलाई जवर जस्ती क रणी गर्ने सिंह प क्राउ

मंसिर २७ गते। बिहे गर्ने प्रलोभन देखाई १६ वर्षीया बालिकालाई जबर जस्ती क रणी गरेको आरोपमा पर्सा प्रहरीले एक भारतीय...

Read more

भन्सार छल्न मलद्वारमा लुकाएर ल्याएको सुनसहित २ भारतीय नागरिक प क्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर नेपाल भित्र्याउन खोजेको सुनजस्तै देखिने पहेँलो धातुसहित दुई भारतीय नागरिक प क्राउ परेका...

Read more

सिरहामा डोजरले कि चेर एक बालकको मृ त्यु

सुरेश राय/सिरहा/मंसिर २५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नपा ९ मुसहर्नियामा डोजरले कि चेर एक बालकको मृ त्यु भएको...

Read more

जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा महोत्तरीमा एकजनामाथि छु रा प्रहार अवस्था गम्भीर

महोत्तरी/मंसिर २३ गते । जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा महोत्तरीमा एकजनामाथि छु रा प्रहार भएको छ ।...

Read more

जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम/मंसिर २२ गते।आज जनकपुरधाममा धुमधामसित रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ। प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा समेत...

Read more

सप्तरीको छिन्नमसता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कु टाकु ट,अध्यक्षको दाँत भाँचियो

अरुण कुमार यादव/सप्तरी/मंसिर २१ गते।सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच कु टाकु ट हुँदा अध्यक्षको दात भाँचिएको छ । किसानका...

Read more

प्रदेश २ मा बुधबार (भोलि) सार्व जनिक बिदा, शैक्षिक संस्था तीन दिन बन्द हुने

जनकपुरधाम/मंसिर २१ गते।प्रदेश २ सरकारले बुधबार (भोलि) सार्व जनिक बिदा दिने निर्णय गरेको छ। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा...

Read more

महोत्तरीमा एक पुरुषको ला स फेला,ह त्याको आशंका

रञ्जन भण्डारी/महोत्तरी/मंसिर २१ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय रामसृष्ठ यादव मृ त फेला परेका...

Read more

कक्षा १२ को रिजल्ट सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौ/मंसिर १७ गते।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित,...

Read more
Page 372 of 605 1 … 371 372 373 … 605

Advertisement

Advertisement

Advertisement