BannerNews

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा

काठमाडौँ/बैशाख ३१ गते । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत...

Read more

जनकपुरबाट दिनदहाड़े एक सहकारीका ८० लाख रुपैयाँ लुट्ने दुई जना पक्राउ

जनकपुरधाम/वैशाख ३१ गते। जनकपुरबाट दिनदहाड़े पेस्तोल काे आडमा एक सहकारीका ८० लाख रुपैयाँ लुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले आइतबार...

Read more

सप्तरीमा नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ,यसरी घटेको थियो घटना

सप्तरी/बैशाख ३० गते। सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक...

Read more

मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरियो

जनकपुरधाम/बैशाख ३० गते। मधेश सरकारबाट नेकपा एमालेले पनि राजीनामा दिएको छ ।नेकपा एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी,...

Read more

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

जनकपुरधाम/बैशाख ३० गते । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार...

Read more

अज्ञात समूहले गरे स्कुल बसमा आगजनी

बैशाख ३० गते। चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् ।विद्यार्थी लिन...

Read more

वीरगञ्ज महानगरले गीता मन्दिरका अनधिकृत सटर भत्कायो

वीरगन्ज/बैशाख ३० गते। आज शनिबार वीरगन्ज महानगरपालिकाले वीरगन्जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत...

Read more

रातु नदी उत्त्खननविरुद्ध सर्वोच्चको अन्तरिम आदेश बदर माग गर्दै बर्दिवास नगरको सर्वोच्चमा रिट

बैशाख २९ गते। रातु नदी उत्त्खनन विरुद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशलाई  बर्दिवास नगरपालिकाले बदरको माग गरेको छ । जेठ...

Read more

मधेश प्रदेश :श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु

बैशाख २९ गते। श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने २८...

Read more

मधेश प्रदेश : अवैध कुखुराको चल्लासहित भारतीय नागरिक पक्राउ

बैशाख २९ गते। भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको अवैध कुखुराको चल्लासहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार...

Read more
Page 255 of 605 1 … 254 255 256 … 605

Advertisement

Advertisement

Advertisement