दुर्घटना

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृ त्यु

सप्तरी/फागुन २२ गते ।सप्तरीको हुलाकी सडक खण्ड अन्तर्गत बोदेबर्साईन नगरपालिका –५ बर्साईनटोल नजिक मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा एकजनाको मृ त्यु...

Read more

धनुषाको जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँमा ट्याक्टरले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृ त्यु

जनकपुरधाम/फागुन २० गते । धनुषाको जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँमा ट्याक्टरले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृ त्यु भएको छ।...

Read more

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृ त्यु

महोत्तरी/फागुन १६ गते । महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृ त्यु भएको छ ।...

Read more

सप्तरीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृ त्यु

सप्तरी/फागुन १६ गते । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिमा भएका सवारी दुर्घटनामा तीन जनाको मृ त्यु भएको छ भने...

Read more

सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृ त्यु

सप्तरी/फागुन १३ गते । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृ त्यु भएको छ । फागुन ४...

Read more

धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृ त्यु

फागुन १४ गते। धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृ त्यु भएको छ भने दुई जना घाइते भएका छन् ।...

Read more

सिरहाको मिर्चैयामा टिपरको ठक्करबाट एक महिलाको मृ त्यु

सिरहा/फागुन ९ गते। सिरहाको मिर्चैयामा टिपरको ठक्करबाट एक महिलाको मृ त्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका १ जिवा पुलमा...

Read more

स्कोरपियोले ठक्कर दिदा पर्सामा एक बालकको मृ त्यु

वीरगञ्ज/फागुन ९ गते । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृ त्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको...

Read more

मधेस प्रदेश : मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृ त्यु

फागुन ६ गते। पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृ त्यु भएको छ।  गएराति पौने १२ बजे धोबिनी गाउँपालिका-४...

Read more

सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृ त्यु

सप्तरी/फागुन ५ गते ।मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृ त्यु भएको छ । शुक्रबार सप्तरीको महदेवा गाउँपालिका...

Read more
Page 25 of 49 1 24 25 26 49
error: Content is protected !!