सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरीमा एक बृद्धकाे घाँटी रेटि ह त्या

सप्तरीमा एक बृद्धकाे घाँटी रेटि ह त्या

सप्तरी/मंसिर ८ गते।सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ को खुदिबखारी टाेलमा एक बृद्धकाे घाँटी रेटेर ह त्या भएको छ । सप्तरीको छिन्नमस्ता...

स्वाभिमान लघुवित्तले माग्यो कनिष्ठ सहायक पदका लागि कर्मचारी, SLC/SEE गरेकोले पनि आवेदन दिन पाउने

स्वाभिमान लघुवित्तले माग्यो कनिष्ठ सहायक पदका लागि कर्मचारी, SLC/SEE गरेकोले पनि आवेदन दिन पाउने

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीको स्वीकृत जिल्लाका शाखाहरुको लागि कनिष्ठ सहायक पदमा कर्मचारी आवश्यक...

सप्तरीमा स्याहारकर्ता र स्थानीय सरकारबिच परामर्श बैठक सम्पन्न

सप्तरीमा स्याहारकर्ता र स्थानीय सरकारबिच परामर्श बैठक सम्पन्न

महेश सिंह/सिरहा/मंसिर ८ गते।सप्तरीको सुरुङ्गा नगरपालिका स्थितका विभिन्न वडाहरुमा रहेका स्याहारकर्ता समुह र स्थानीय सरकारका पद्धाधिकारीहरु बिच परामर्श बैठक सम्पन...

जनताको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी केन्द्र हो : नेता अनिल परियार

जनताको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी केन्द्र हो : नेता अनिल परियार

महेश सिंह/सिरहा/मंसिर ८ गते। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर ५...

आर्थिक समृद्धिको हकमा जनसमुदायमा इन्स्योरेन्स कम्पनीहरुको भुमिका उच्च रहेको छ: प्रबन्धक झा

आर्थिक समृद्धिको हकमा जनसमुदायमा इन्स्योरेन्स कम्पनीहरुको भुमिका उच्च रहेको छ: प्रबन्धक झा

महेश सिंह/सिरहा/मंसिर ७ गते।सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ। सुर्या लाईफ...

वडाध्यक्षले दुर्व्य वहार गरेको भन्दै जनकपुरधामका कर्मचारी आन्दो लित

वडाध्यक्षले दुर्व्य वहार गरेको भन्दै जनकपुरधामका कर्मचारी आन्दो लित

जनकपुरधाम/मंसिर ७ गते। केही वडाध्यक्षले सरसफाइ कर्मचारीलाई दुर्व्य वहार गरेको भन्दै जनकपुरधाम उपमहनगरपालिका कर्मचारी आन्दो लित भएका छन्। सोमबार जनकपुरधाम...

अब नेपाल–भारत आउजाउ गर्दा खोप कार्ड देखाएर मात्र गर्न पाइने

अब नेपाल–भारत आउजाउ गर्दा खोप कार्ड देखाएर मात्र गर्न पाइने

काठमाडौं/मंसिर ७ गते । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु अब सहज रुपमा नेपाल र भारत आवत-जावत गर्न पाउने भएका छन्...

प्रदेश सरकारले खरिद गरेको बस सञ्चालन गर्न निर्देशिका तयार

प्रदेश सरकारले खरिद गरेको बस सञ्चालन गर्न निर्देशिका तयार

जनकपुरधाम/मंसिर ७ गते।प्रदेश नंं २ का सरकारले प्रदेश परिवहन सेवा सञ्चालनका लागि खरिद गरेको अत्याधुनिक बस सञ्चालनको तयारी गरेको छ...

घर बनाउने काम गर्ने महिला मजदुरलाई साहुबाटै ज बर जस्ती क रणी

बहिनीलाई जब रजस्ती क रणी गरी गर्भवती बनाएको आरोपमा दाई प क्राउ

मंसिर ७ गते। बहिनीलाई जब रजस्ती क रणी गरी गर्भवती बनाएको आरोपमा दाईलाई प क्राउ प्रहरीले पक्राउ गरेको छ। रामेछाप जिल्लाको...

सिरहाको लहानमा एक पुरुषको श व फेला

सिरहाको लहानमा आज बिहान भेटिएका श वको पहिचान खुल्यो

सिरहा/मंसिर ७ गते। पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानको पडरियामा आज विहान भेटिएको श वको पहिचान खुलेको छ । सडक किनारमा भेटिएका युवक...

Page 937 of 1284 1 … 936 937 938 … 1,284

Advertisement

Advertisement

Advertisement