सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरीमा ब्राउन सुगरसहित दुई जना प क्राउ

सप्तरीमा ब्राउन सुगरसहित दुई जना प क्राउ

सप्तरी/फागुन १२ गते। लागु औषधसहित दुई युवकलाई सप्तरी प्रहरीले प क्राउ गरेको छ । लागु औषध ६ ग्राम ब्राउन सुगरसहित...

सुपर लघुवित्तले माग्यो कर्मचारी,कति चाहिन्छ शैक्षिक योग्यता? (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सुपर लघुवित्तले माग्यो कर्मचारी,कति चाहिन्छ शैक्षिक योग्यता? (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

फागुन १२ गते। सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले अधिकृत,सुपरभाईजर,वरिष्ठ सहायक,सहायक र कनिष्ठ सहायक(प्रशिक्षार्थी सहायक)...

महोत्तरीबाट श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय प क्राउ

महोत्तरीबाट श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय प क्राउ

जनकपुरधाम/फागुन ११ गते। महोत्तरी प्रहरीले श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित बुधबार एक जना भारतीय नागरिकलाई प क्राउ...

सप्तरीमा तरकारी खेतीको अनुगमन

सप्तरीमा तरकारी खेतीको अनुगमन

अरुण कुमार यादव/सप्तरी/फागुन ११ गते। सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा कृषक समुह बनाएर गरेको तरकारी...

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

सप्तरीमा करेन्ट लागेर एक जनाको मृ त्यु

अरुण कुमार यादव/सप्तरी/फागुन ११ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.९ पत्थरगाढामा आज साझ करेन्ट लागेर एक ब्यक्तिको मृ त्यु भएको...

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

सप्तरीमा कोइराला पक्षका रामदेव साहले उम्मेदवारी घोषणा

अरुण कुमार यादव/सप्तरी/फागुन ११ गते। डा. शेखर कोइराला पक्षका नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा रामदेव साहले उम्मेदवारी घोषणा गरेका छन्...

जनकपुरधामबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना प क्राउ

जनकपुरधामबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना प क्राउ

जनकपुरधाम/फागुन ११ गते । प्रहरीले मोटरसाइकल चो रीको आरोपमा दुई जनालाई प क्राउ गरेको छ । गत माघ २४ गते...

सिरहाको लहान बाट तीन किलो चाँदीका गहनासहित दुई जना प क्राउ

सिरहाको लहान बाट तीन किलो चाँदीका गहनासहित दुई जना प क्राउ

सिरहा/फागुन ११ गते। सशस्त्र प्रहरीले सिरहामा तीन किलो चाँदीको गहना सहित दुईजना भारतीय नगरिकलाई प क्राउ गरेका छन् । प...

सिरहामा बिश्वासको भरमा काम सम्पन्न गरेका ठेकेदार सिंह पैसा लिन कानुनी प्रक्रियामा धाउदैँ

सिरहामा बिश्वासको भरमा काम सम्पन्न गरेका ठेकेदार सिंह पैसा लिन कानुनी प्रक्रियामा धाउदैँ

महेश सिंह/सिरहा/फागुन ११ गते। सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ अन्तर्गत नहरागाउँमा एक ठेकेदार ले ठगीमा परेका छन्। बिकास निर्माणको...

धनुषामा एक युवती को लाश फेला

महोत्तरीको जलेश्वर–मटिहानी सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृ त्यु

जलेश्वर/फागुन १० गते। महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृ त्यु...

Page 877 of 1284 1 … 876 877 878 … 1,284

Advertisement

Advertisement

Advertisement