सजिलो पोस्ट

सजिलो पोस्ट

मधेस प्रदेशमा फागुन १ गते सा र्वजनिक बिदा (हेर्नुहोस सूचना सहित)

भोलि(फागुन १९ गते) सार्व जनिक बिदा दिने सरकारको निर्णय (हेर्नुहोस सूचना सहित)

फागुन १८ गते। भोलि(फागुन १९ गते) सरकारले बिहीबार सार्व जनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शेर्पा समूदायको...

सिरहा : प्रधानाध्यापकलाई विद्यार्थीहरुले कार्यकक्षमै थुने

सिरहा : प्रधानाध्यापकलाई विद्यार्थीहरुले कार्यकक्षमै थुने

सुभाष कर्ण/जनकपुरधाम/फागुन १७ गते । सिरहाको कल्याणपुर नगरपालिका–५ स्थित श्री आधारभुत विद्यालय चिकना भोक्राहाका विद्यार्थीहरुले प्रधानाध्यापकलाई कार्यकक्षमै थुनेका छन । सोमबार...

सन नेपालको लहान शाखाद्वारा ११ लाख मृ त्यु दाबी भुक्तानी

सन नेपालको लहान शाखाद्वारा ११ लाख मृ त्यु दाबी भुक्तानी

महेश सिंह/सिरहा/फागुन १७ गते। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जिवनको भुक्तानी सहज रूपमा दिन थालेका छन। सिरहाको...

शिवरात्रीको अवसरमा सप्तरी जिल्लाको शिवालयहरुमा आज बिहानेदेखि भिड

शिवरात्रीको अवसरमा सप्तरी जिल्लाको शिवालयहरुमा आज बिहानेदेखि भिड

अरुण कुमार यादव/सप्तरी/फागुन १७ गते। हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसरमा सप्तरी जिल्लाको शिवालयहरुमा आज बिहानेदेखि हिन्दुधर्मलवीहरुको पुजापाठका लागि भिड लागेको...

सप्तरीमा दुई वटा बालबिकास भवन हस्तान्तरण

सप्तरीमा दुई वटा बालबिकास भवन हस्तान्तरण

अरुण कुमार यादव/सप्तरी/फागुन १७ गते। महाशिवरात्री पर्वको अवसर पारेर आज दुई वटा बालबिकास भवन हस्तान्तरण गरिएको छ । राजविराज नगरपालिका...

सिरहाको सखुवान्नकारकट्टीमा आयुर्वेद अस्पतालको समुदघाटन सम्पन्न

सिरहाको सखुवान्नकारकट्टीमा आयुर्वेद अस्पतालको समुदघाटन सम्पन्न

विसुनदेव सरदार/सिरहा/फागुन १६ गते।सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ५ इटहर्वा महेशवारीमा नागरिक आरोग्य सेवा केन्द्र तथा नि:शुल्क आयुर्वेद शिविर...

सिरहाको मारुति सिमेन्ट उद्योगको लापरवाहीका कारण एक मजदुरको मृ त्यु

सिरहाको मारुति सिमेन्ट उद्योगको लापरवाहीका कारण एक मजदुरको मृ त्यु

सिरहा। उद्योगको लापरवाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृ त्यु भएको छ। उद्योगमा प्रोजेक्ट साईडको एसआरएम ईन्जिनियरको...

मिस्टर एण्ड मिस सप्तरीमा प्रतिक र अञ्जली

मिस्टर एण्ड मिस सप्तरीमा प्रतिक र अञ्जली

सप्तरी/फागुन १६ गते। राजविराजमा आयोजित मिस्टर एण्ड मिस सप्तरी कलेज आईकन (सौन्दर्य प्रतियोगिता) २०२२ मा पुरुषतर्फ प्रतिक साह र महिलातर्फ...

आज जलेश्वरनाथको दर्शन गरि जेठ १९ गते सोमबार को राशिफल हर्नुहोस

महोत्तरीको जलेश्वरमा शिव आगमनको आभास

जलेश्वर/फागुन १६ गते । शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ् गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ...

जब रजस्ती क रणी आरोपमा प क्राउ परेका श्रीमान् निर्दोष रहेको श्रीमती रुबीको दाबी

जब रजस्ती क रणी आरोपमा प क्राउ परेका श्रीमान् निर्दोष रहेको श्रीमती रुबीको दाबी

जनकपुरधाम/फागुन १६ गते। धनुषा प्रहरीले जब रजस्ती क रणी आरोपमा प क्राउ गरेको जनकपुधाम उपमहानगरपालिका–४का सोनुकुमार भगत निर्दोष रहेको उनकी...

Page 874 of 1284 1 … 873 874 875 … 1,284

Advertisement

Advertisement

Advertisement