करारका कर्मचारी नहटाउन स्थानीय सरकारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह (हेर्नुहोस सूचना सहित)
श्रावण ४ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन गाउँपालिका र नगरपालिकाहरूलाई आग्रह गरेको...















