सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरीमा एकल महिलामाथि कु टपिट गर्दै अज्ञात व्यक्तिले लुटे गहना

सप्तरी/भदौ ३० गते । सप्तरीको बलानविहुल गाउँपालिकामा एक बयोबृद्ध एकल महिलालाई घरमा पसेर कुटपिट गर्दै अज्ञात व्यक्तिले उनले कानमा लगाएकी गहना लुटेर...

सिरहा : पटक पटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

सिरहा : पटक पटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

महेश सिंह/सिरहा/भदौ ३० गते । प्रादेशिक अस्पताल लहानका मेसु डा.सुनिल कुशवाहालाई स्थानीय दर्जनौं एम्बुलेन्स चालकले सामुहिक समस्या लिएर अफिसर समयमा...

काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीन जना सहित चार जनाको शव फेला 

काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीन जना सहित चार जनाको शव फेला 

काठमाण्डौ/भदौ ३० गते। काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको...

रौतहटमा ट्रकको ठक्करबाट एक जनाको मृ त्यु

रौतहटमा ट्रकको ठक्करबाट एक जनाको मृ त्यु

भदौ ३० गते । ट्रकको ठक्करबाट रौतहटमा एक जनाको मृ त्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया...

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के को कति पुग्यो ?(हेर्नुहोस निगमको विज्ञप्ति सहित)

काठमाडौँ/भदौ २९ गते । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले शुक्रबार  पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर बालकको मृ त्यु

महोत्तरी/भदौ २९ गते । महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृ त्यु भएको छ । शुक्रबार बिहान महोत्तरीको जलेश्वर नगरपालिकामा...

धनुषामा लागूऔषध गाँजासहित दुईजना प्रहरी नियन्त्रणमा

धनुषामा लागूऔषध गाँजासहित दुईजना प्रहरी नियन्त्रणमा

धनुषा/भदौ २९ गते । धनुषा प्रहरीले लागूऔषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ । बिहिबार राति क्षिरेश्वरनाथ नगरपालिका ५ जनकपुरधाम–ढल्केबर सडक...

धनुषामा घुमुवा प्रहरी हुँ भन्दै धम्काएर पैसा उठाउने एक जना प क्राउ

धनुषामा घुमुवा प्रहरी हुँ भन्दै धम्काएर पैसा उठाउने एक जना प क्राउ

जनकपुरधाम/भदौ २९ गते । धनुषाबाट घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धम्काएर पैसा उठाउने गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

Page 476 of 1286 1 … 475 476 477 … 1,286

Advertisement

Advertisement

Advertisement