सजिलो पोस्ट

सजिलो पोस्ट

महोत्तरीको विभिन्न डाँका घटनामा संलग्न आरोपमा पक्राउ परेका कुख्यात डाँका जेल चलान

महोत्तरीको विभिन्न डाँका घटनामा संलग्न आरोपमा पक्राउ परेका कुख्यात डाँका जेल चलान

फागुन ३० गते। महोत्तरीबाट विभिन्न डाँका घटनामा संलग्न आरोपमा एक कुख्यात डाँका पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी...

१५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि सुरु हुने

मध्यमा परिक्रमाः नेपाल भारतबीच साँस्कृतिक सेतु

गोपाल बराल/फागुन ३० गते। नेपाल भारतबीच साँस्कृतिक आदानप्रदानका कैयौं अवसर छन् । यसमध्ये मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह...

मङ्गलनाथ महोत्तरीका अर्का ‘जलाधिनाथ’

मङ्गलनाथ महोत्तरीका अर्का ‘जलाधिनाथ’

फागुन ३० गते। आमरुपमा ‘जलाधिनाथ’ भनिदा महोत्तरीको जलेश्वर-१ स्थित श्री जलेश्वरनाथ महादेव भन्ने बुझिन्छ । तर महोत्तरीकै सुदुर पश्चिम दक्षिणी...

महोत्तरीको मटिहानी नगरपालिकामा आज स्थानीय बिदा

महोत्तरीको मटिहानी नगरपालिकामा आज स्थानीय बिदा

फागुन ३० गते। महोत्तरी जिल्लाको मटिहानीमा फाल्गुन ३० गते बुधवार आउने बृहत मिथिला क्षेत्रको प्रसिद्ध एवं पौराणिक परिक्रमा अवसरमा मटिहानी...

आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति ( हेर्नुहोस सहमतिपत्र)

आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति ( हेर्नुहोस सहमतिपत्र)

फागुन ३० गते। गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ। घटनाको सत्यतथ्य छानबिन...

दाईजोमा सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्ने बेहुला सहित ५ जनालाई पर्सा प्रहरीले गर्यो सार्वजनिक

दाईजोमा सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्ने बेहुला सहित ५ जनालाई पर्सा प्रहरीले गर्यो सार्वजनिक

फागुन ३० गते। दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको...

आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

आज पाथीभरा माताको दर्शन संगै २०८० साल फागुन ३० गते बुधबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध...

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव कॉलेज र धनुषा साइन्स कॉलेज विजय

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव कॉलेज र धनुषा साइन्स कॉलेज विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २९ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भएको मंगलवार भएको...

सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द, बेहुलासहित ८ जना पक्राउ

सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द, बेहुलासहित ८ जना पक्राउ

फागुन २९ गते। दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।...

जनकपुरधामको एक होटलमा बेहोस फेला परेकी युवती उपचारको क्रममा मृत्यु

जनकपुरधामको एक होटलमा बेहोस फेला परेकी युवती उपचारको क्रममा मृत्यु

फागुन २९ गते। जनकपुरधामको एक होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । रामानन्दचोक स्थित सिटी स्टार फैमली होटलको...

Page 338 of 1289 1 … 337 338 339 … 1,289

Advertisement

Advertisement

Advertisement