सजिलो पोस्ट

सजिलो पोस्ट

 मधेश प्रदेश सरकारले बेरोजगार युवालाई २ हजार भत्ता दिने,धान क्षति व्यहोरेका मधेशका किसानलाई प्रतिकठ्ठा १५ सय

 मधेश प्रदेश सरकारले बेरोजगार युवालाई २ हजार भत्ता दिने,धान क्षति व्यहोरेका मधेशका किसानलाई प्रतिकठ्ठा १५ सय

जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरका किसानहरुलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत...

सिताराम विवाह पञ्चमीमा लायन्स र लियो क्लब अफ जनकपुरधाम द्वारा नि:शुल्क खानेपानी वितरण र स्वास्थ्य शिविर

सिताराम विवाह पञ्चमीमा लायन्स र लियो क्लब अफ जनकपुरधाम द्वारा नि:शुल्क खानेपानी वितरण र स्वास्थ्य शिविर

जनकपुरधाम/कार्तिक ९ गते । सिताराम विवाह पञ्चमीको अवसरमा लायन्स र लियो क्लब अफ जनकपुरधामले रामानन्द चौकमा नि:शुल्क खानेपानी वितरण तथा...

प्रविधिमार्फत हुने लैङ्गिक हिंसा बढ्दो, महिलाहरू उजुरी दर्ता गर्न अझै हिच्किचाउछ्न

प्रविधिमार्फत हुने लैङ्गिक हिंसा बढ्दो, महिलाहरू उजुरी दर्ता गर्न अझै हिच्किचाउछ्न

जनकपुरधाम । प्रविधिमार्फत हुँदै आएको लैङ्गिक हिंसा बढ्दो रहेकामा सरोकारवाला निकायहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । विशेषगरी महिला तथा...

आज विवाह पञ्चमी : जनकपुरधाममा आज भव्य रूपमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

आज विवाह पञ्चमी : जनकपुरधाममा आज भव्य रूपमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

मङ्सिर ९ गते। भगवान सीताराम विवाह महोत्सव धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी...

नेकपा एमाले मधेश प्रदेशद्वारा www.cpnumlmadhesh.org नामक वेबसाईट सार्वजनिक

नेकपा एमाले मधेश प्रदेशद्वारा www.cpnumlmadhesh.org नामक वेबसाईट सार्वजनिक

गिरिजानन्द साह/जनकपुरधाम/कार्तिक ८ गते । नेकपा (एमाले) मधेश प्रदेशले पार्टीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित cpnumlmadhesh.org नामक...

विवाह पञ्चमीमा शिष्ट यातायातका लागि धनुषामा ७५ चालक–व्यवसायीलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

विवाह पञ्चमीमा शिष्ट यातायातका लागि धनुषामा ७५ चालक–व्यवसायीलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

जनकपुरधाम । विवाह पञ्चमी महामहोत्सवलाई सुरक्षित, सभ्य र व्यवस्थित बनाउन धनुषा प्रशासन र धनुषा ट्राफिक प्रहरीले ७५ जना चालक, सहचालक तथा...

तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

मंसिर ६ गते। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो...

प्रदेश–स्तरीय स्वास्थ्य कार्यक्रम वार्षिक समीक्षा गोष्ठी जनकपुरधाममा सुरु

प्रदेश–स्तरीय स्वास्थ्य कार्यक्रम वार्षिक समीक्षा गोष्ठी जनकपुरधाममा सुरु

जनकपुरधाम/मंसिर ५ गते । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशभर कार्यान्वयन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रदेश–स्तरीय वार्षिक समीक्षा गोष्ठी जनकपुरधाममा...

मधेसमा एमालेद्वारा मुख्यमन्त्रीको समर्थनमा धर्ना

मधेसमा एमालेद्वारा मुख्यमन्त्रीको समर्थनमा धर्ना

जनकपुरधाम/मंसिर २ गते। मधेसमा एमालेद्वारा मुख्यमन्त्रीको समर्थनमा धर्ना दिएको छ। नेकपा एमालेले आज जनकपुरको जनकचोक मन्दिर परिसरमा ‘संविधानलाई रक्षा गरौँ, नवनियुक्त...

धनुषा : वडाध्यक्षकाे हत्या आरोपमा चार जना पक्राउ

धनुषा : वडाध्यक्षकाे हत्या आरोपमा चार जना पक्राउ

धनुषा/कार्तिक ३० गते। धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको गोली हानेर हत्या गरेको आरोपमा चार जना पक्राउ परेका...

Page 164 of 1289 1 … 163 164 165 … 1,289

Advertisement

Advertisement

Advertisement